विश्वकप क्रिकेट: बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी:  इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ । साउथह्याम्पटनमा हुने खेलमा बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ । द रोजबल क्रिकेट मैदानमा बंगलादेश जित निकाल्दै शीर्ष चारमा रहदै सेमिफाइनल पुग्ने सम्भावना जीवित राख्न चाहन्छ । बंगलादेशले ६ […]

विश्वकप क्रिकेट: पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी :  एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज एसियाली राष्ट्र पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैँ छ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ देखी ब्रिस्टलमा सुरु हुने छ । पाकिस्तान र श्रीलंका दुबै लगातार दोस्रो जितको खोजिमा छन् । पहिलो खेलमा वेस्ट इन्डिजसँग स्तब्ध भएको पाकिस्तानले दोस्रो खेलमा उपाधिको दाबेदार इंग्ल्यान्डलाई १४ रनले […]

विश्वकप क्रिकेट : अष्ट्रेलियाले दियो वेस्ट इन्डिजलाई २ सय ८९ रनको लक्ष्य

एजेन्सी :  इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले वेष्ट इण्डिजलाई जितका लागि २८९ रनको लक्ष्य दिएको छ । नटिङघममा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभर अलआउट हुँदै २८८ रन बनायो । खराब सुरुवात गरेको अष्ट्रेलियाको सम्मानजनक स्कोरमा नाथन कल्टर नाइलले ४ छक्का र ८ चौकाको मद्दतले ९२ रनको अर्धशतकीय खेले । यस्तै स्टिभ स्मिथले ७३ रनको […]

विश्वकप क्रिकेटमा भारतको विजयी सुरुवात

एजेन्सी: भारतले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गर्दै भारतले सुखद सुरुवात गरेको हो । साउथह्याम्पटनमा दक्षिण अफ्रीकाले दिएको २२८ रनको मध्यम लक्ष्य भारतले ४७ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा रोहित शर्माले […]

विश्वकप क्रिकेट: दक्षिण अफ्रीकाले भारतलाई दियो २२८ रनको लक्ष्य

एजेन्सी:  इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले भारतलाई जितका लागि २२८ रनको मध्यम लक्ष्य दिएको छ । साउथह्याम्पटनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२७ रन बनायो । दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले सर्वाधिक ४२ रनको योगदान गरे । यस्तै कप्तान फाफ […]

पाकिस्तानसँग इंग्ल्याण्ड स्तब्ध

एजेन्सी : पाकिस्तानले इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा आयोजक इंग्ल्याण्डलाई १४ रनले पराजित गर्दै पाकिस्तानले पहिलो जित निकालेको हो । नटिङघममा पाकिस्तानले दिएको ३४९ रनको फराकिलो लक्ष्य पछ्याएको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३३४ रन मात्र बनाउन सक्यो । इंग्ल्याण्डका जोय रुट र जोस बट्लरले […]

विश्वकप क्रिकेट: अस्ट्रेलियाको सानदार विजयी सुरुवात

एजेन्सी :  ओपनर डेविड वार्नरले उत्कृष्ट ब्याटिङ गरेपछि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले सानदार विजयी सुरुवात गरेको छ । शनिवार राती सम्पन्न खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो । २ सय ८ रनको लक्ष्य अष्टे«लियाले ३४.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । स्टिभ स्मिथ आउट भएपछि मैदान छिरेका […]