लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधि

एजेन्सी:  इन्ग्लिश क्लब लिभरपुलले क्लब फुटबलकै सर्वाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा अर्को इन्ग्लिश क्लब टोटेनहमलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । स्पेनको मड्रिडमा भएको खेलमा जोर्गेन क्लोपको लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले एक एक गोल गरे । खेलको पहिलो […]

यस्तो छ विश्वकप क्रिकेटको खेल तालिका

एजेन्सी :  विश्व क्रिकेटको कुम्भमेला आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आज (बिहिबार) बाट सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्सको विभिन्न सहरमा आयोजना हुने विश्वकपमा १० टोलीको सहभागिता रहेको छ । विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ ।  यस संस्करणको विश्वकप क्रिकेट आगामी जुलाई १४ सम्म चल्नेछ । सहभागी १० […]

विश्वकप क्रिकेट आजबाट, नेपाली समय अनुसार ३:१५ मा सुरु

काठमाडोैं : विश्व क्रिकेटको कुम्भमेला आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आज (बिहिबार) बाट सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्सको विभिन्न सहरमा आयोजना हुने विश्वकपमा १० टोलीको सहभागिता रहेको छ । लण्डनस्थित दि ओभलमा बिहिबार अपरान्ह एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ । विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ […]

स्पेनमा करियर अन्त्य गर्ने मोराटाको चाहाना

एजेन्सी:  चेल्सीका फरवार्ड अल्भारो मोराटाले स्पेनिस क्लब एट्लेटिको मड्रिडमा करियर अन्त्य गर्न चाहाना राखेका छन् । २६ बर्षका मोराटाले गत जनवरीमा लण्डन क्लब चेल्सीबाट एट्लेटिको मड्रिडमा १८ महिना लोनमा आएका थिए । उनले १७ खेलमा ६ गोल समेत गरेका छन् । उनी सन् २०१७ को जुलाईमा कीर्तिमानी मुल्यमा पाँच बर्षका लागि रियल मड्रिडबाट चेल्सीमा गएका […]

आईसीसी विश्वकप क्रिकेट: आजबाट अभ्यास खेल सुरु

काठमाडौं: आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल सुरु हुँदैछन् । ३० तारिखदेखि शुरु हुने प्रतियोगिता अघि सबै टिमले अभ्यास खेल खेल्न लागेका हुन् । आज दिउँसो नेपाली समय अनुसार सवा ३ बजे २ वटा अभ्यास खेल हुनेछन् । ब्रिस्टेलमा पाकिस्तान र अफगानिस्तान बीच खेल हुनेछ । पाकिस्तानले हालै इंग्ल्याण्डसँग सिरिज गुमाएको पीडा बिर्सिएर विश्वकप […]

कतार विश्वकपमा ३२ राष्ट्रको मात्र सहभागिता रहने

काठमाडौं : सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपमा ३२ राष्ट्रको मात्र सहभागिता रहने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ३२ राष्ट्रको मात्र सहभागिता रहने जनाएको हो । सम्पूर्ण पक्षमाथि व्यापक रुपमा भएको अध्ययन र परामर्शबाट सहभागी टिमको संख्या आगामी विश्वकपमै बढाउन सक्ने अवस्था नदेखिएको फिफाले जनाएको छ । यसअघि गत चैतमा अमेरिकाको […]

म्यानचेस्टर सिटीलाई प्रिमियर लिग उपाधि !

एजेन्सी :  साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार भएको अन्तिम खेलमा ब्राइटन एन्ड होभ एल्बियनको घरेलु मैदानमा सिटीले ४-१ को फराकिलो जित दर्ता गर्दै उपाधि पक्का गरेको हो । खेल दौरान एक समय सिटी १-० ले पछाडी रहँदा लिभरपुलले अग्रता लिँदै उपाधि होडमा अगाडी रहने देखिएको थियो । ब्राइटनका […]