भक्तपुर : चाँगुनारायण नगरपालिकाले किसान कार्ड लागू गर्ने भएको छ । मेयर जीवन खत्रीले नगरपालिकाले किसानलाई मल, बिउ विजनका साथै प्राबिधिक एबं कृषीमा नगरबासीलाई प्रोत्साहन गर्न आगामी आर्थिक वर्षबाट किसान कार्डको ब्यबस्था मिलाउन किसान तथ्यांक संकलन गरिरहेको बताउनुभयो । मेयर खत्रीका अनुसार किसान कार्डको लागि आगामी जेठ मसान्त सम्मको लागि घर घरमा किसान तथ्यांक संकलकहरू […]
बागमती प्रदेशको दोलखा जिल्लाका नौ स्थानीय तहमध्ये कालिञ्चोक गाउँपालिका एक हो । नौ वटा वडामा विभाजित दोलखाको उत्तरी भेगमा अवस्थित यो गाउँपालिका १३२.४९ वर्ग किलोमिटर रहेको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्त्वको स्थल कालिञ्चोक भगवतीको मन्दिर यहीँ छ । यो गाउँपालिका ‘दोलखाको गौरव, शिक्षा, स्वास्थ्य, कला र पौरख’ मूलमन्त्रसहित विकास निर्माण र सेवा प्रवाहमा अग्रसर छ । स्थानीय […]
गैर आवासीय नेपाली संघमा तीन जना अध्यक्ष रहने गरि बनेको जम्बो कार्यसमितिको चार महिना बित्नै लाग्दा संस्थाको आर्थिक अवस्थालाई सुधार्न के कस्तो प्रयास भइरहेको छ भनेर हामीले तीन जना कोषाध्यक्षमध्येका एक सुनील साहसँग कुराकानी गरेका छौ । एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष समेत रहनु भएको साहसँग गरिएको कुराकानीको सम्पादीत अंश:– गैर आवासीय नेपाली संघको आर्थिक अवस्था […]
पाँच वर्षे कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ? समग्रमा मेरो पाँच वर्षे कार्यकाल अत्यन्तै उपलब्धीमूलक ठानेको छु । मैले नगरपालिकाको प्रमुखको जिम्मेवारी समालेपछि धेरै र निकै महत्वपूर्ण कार्य भएका छन् जो आम नगरबासीले अनुभव र मसहुस गरिरहनु भएको छ । अझ भन्नु पर्दा हामीले नेपालकै नमूना र उदाहरणीय रुपमा विकास निर्माणका कार्य गरेर देखाएका छौ । […]
गैर आवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन र निर्वाचन रोकिएको रोकियै भयो, मूल जड के हो ? विधानअनुसार १५ अगस्टमा महाधिवेशन प्रतिनिधि आइसक्नुपर्ने थियो। यसै व्यवस्थाबमोजिम निर्वाचन कार्यतालिका पनि प्रकाशित भयो। अकस्मात परराष्ट्र मन्त्रालयबाट निर्वाचन रोक्न निर्देशन आयो। निर्वाचन रोकियो। परराष्ट्र मन्त्रालयले के–के छानबिन गर्यो, थाहा छैन। मैले परराष्ट्रलाई निर्वाचन गर्छाैं भनेर चिठी पठाएँ। निर्वाचन […]
चुनावको जिम्मा परराष्ट्र मन्त्रालयले संरक्षण परिषदलाई दिएको छ, अब विवाद समाधान गराउने तर्फ उन्मुख भएको हो अहिलेको एनआरएनएको कार्यसमिति ? एनआरएनए नेपाली कांग्रेसको भातृ संस्था नेविसंघ अर्थात् नेकपा एमालेको भातृ संस्था अनेरास्ववियू होइन । कांग्रेसले नेविसंघ खारेज गरेजस्तो, एमालेले अखिल खारेज गरेजस्तो होइन यो एनआरएनए । त्यसो भएको हुनाले सरकारले या राज्यले गैरआवसीय नेपाली संघ […]
गैर आवासीय नेपाली संघ अमेरिकाका पूर्व सल्लाहकार तथा एनआरएन अभियन्ता यादव पण्डित गैर आवासीय नेपाली संघमा बलियो पक्कट राख्नुहुन्छ । एनआरएनएमा बाहिर नदेखिए पनि भित्री रुपमा उहाँको भूमीका महत्वपूर्ण रहँदै आएको छ । एनआरएनएलाई निकै नजिकबाट बुझ्नु भएको पण्डितसँग हामीले एनआरएनमा अहिले देखिएको विवाद, समाधानका उपाय र निर्वाचनको सेरोफेरोमा केन्द्रित रहेर कुराकानी गरेका छौ । […]