कोरियाका लागि खुल्यो रोजगारी, ९,६५४ जनाको आवेदन माग

काठमाडौँ – नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आवेदन खुला गर्ने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गर्ने जनाएको हो । सो शाखाका अनुसार २०२२ र २०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ छ हजार ९१४ हजार र कृषि […]

ओमानद्धारा विदेशी भिसा शुल्कमा ८५ प्रतिशत भन्दा बढी कटौती

मस्कट- ओमानले विदेशी भिसा शुल्कमा भारि कटौती गरेको छ । ओमानले आइतबार विदेशीहरूले तिर्ने भिसा शुल्कमा ८५ प्रतिशतभन्दा बढीले भारी कटौती गर्ने घोषणा गरेको हो । श्रम मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै घटाइएको भिसा शुल्क आगामी जुन १, २०२२ देखि लागु हुने जनाइएको छ । ओमानले विदेशी कामदार, विदेशी व्यावसायिक जनशक्ति भर्नाको लागि इजाजतपत्र जारी […]

दुई वर्षदेखि बन्द मलेसियाको लागि श्रम स्वीकृति खुल्यो

काठमाण्डौ – मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिने निर्णय भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियामा श्रम स्वीकृति पुन: दिन शुरु गर्ने मन्त्रीस्तरीय निर्णय गराउनु भएको हो । आगामी अप्रिल १ देखि अन्तर्राष्ट्रिय सीमा खोल्ने मलेसियाको घोषणा मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि बन्द थियो । […]

साउदी अरबद्वारा एकैदिन ८१ जनालाई मृत्युदण्ड

रियाद  – साउदी अरबले एकैदिन ८१ जनालाई मृत्युदण्ड दिएको छ । साउदीले आतङ्कवादसँग सम्बन्धित विभिन्न अपराधमा स‌ंलग्न ८१ जनालाई एकैदिन मृत्युदण्ड दिएको हो । ८१ जनामध्ये ७३ जना साउदीका, सात जना यमनका र एक जना सिरियाका नागरिक रहेको साउदीका अधिकारीलाई उदृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ ।  गत वर्ष साउदी अरबमा ६९ जनालाई मृत्युदण्ड दिइएको […]

अब दक्षिण कोरिया प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नु नपर्ने

काठमाण्डौ – अब दक्षिण कोरिया प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नु नपर्ने भएको छ । सरकारले विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई क्वारेन्टाइनमा बस्न नपर्ने व्यवस्था गरेको हो । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो ।  मार्च २१ देखि पाकिस्तान, उज्वेकिस्तान, युक्रेन र म्यानमार बाहेकका देशबाट जाने पूर्ण खोप लगाएका यात्रुले […]

भिजिट भिसामा विदेश जानेका लागि नयाँ नियम लागू, वार्षिक आय पाँच लाख हुनैपर्ने

काठमाडौं – सरकारले भिजिट भिषामा विदेश जानेहरुका लागि वार्षिक आय पाँच लाख हुनुपर्ने नियम लागू गरेको छ । गृह मन्त्रालयले कार्यविधि तयार नहुञ्जेलसम्मका लागि भिजिट भिसा सम्बन्धी अस्थायी प्रावधान लागु गर्दै वार्षिक आय पाँच लाख अनीवार्य गरेको हो । गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलको नेतृत्वमा गठित कार्यदलले गरेको सिफारिस अनुसार अध्यागमन विभागले सचिवस्तरीय निर्णयबाट कार्यविधि […]

विदेशबाट नेपाल आउने यात्रुलाई कोरोना सम्बन्धी नयाँ आदेश जारी

काठमाडौं –  विदेशबाट नेपाल आउने यात्रुलाई कोरोना सम्बन्धी नयाँ आदेश जारी गरिएको छ । आदेशअनुसार नेपाल प्रवेश गर्दा कोरोनाको पूर्ण खोप अनीवार्य लगाएको हुनुपर्ने भएको छ । अध्यागमन विभागले आज विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषद् बैठकको निर्णणअनुसार शर्तहरु अनीवार्य पालना गर्नुपर्ने सूचना सार्वजनिक गरेको हो । विभागले जारी गरेको सूचना अनुसार हवाई मार्ग वा स्थल माग […]