भक्तपुर: चाँगुनारायण नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड तथा बृहत्त खेलकुद प्रतियोगिता उपत्यकाकै उत्कृष्ठ बनेको छ । देशभरमै पहिलो पटक विधागत रुपमा खेल प्रशिक्षक नियुक्त गरि निःशुल्क खेल प्रशिक्षण दिएर ‘एक घर, एक खेलाडी उत्पादन’ गर्ने लक्ष्य अनुरुप अगाडि बढेको नगरपालिकाले यो वर्ष आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत्त खेलकुद प्रतियोगिता उपत्यकाकै उत्कृष्ठ रुपमा आयोजना […]
काठमाडौं: तेस्रो कागेश्वरी मनोहरा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नेपाल राष्ट्रिय निर्माण माविले हात पार्न सफल भएको छ । राष्ट्रिय निर्माण माध्यमिक विद्यालयले ८ स्वर्ण, ६ रजत र ५ कास्य गरी कुल १९ पदक प्राप्त गर्दै उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा ७ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल १७ […]
भक्तपुर: मध्यपुर थिमी नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिताको उपाधि आदर्श माध्यामीक विद्यालय सानोठिमीले हात पारेको छ । आइतबार सम्पन्न प्रतियोगितामा आदर्शले उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा सुप्रिम एकेडेमी दोस्रो र आदर्श मावि लायकू तेस्रो बन्न सफल भए । प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुने विद्यालय तथा विद्यार्थीहरुलाई नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख […]
भक्तपुर: सूर्यविनायक नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । नगरपालिकाका नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको हो । विभिन्न ३७ विद्यालयका १ हजार २ सय २१ विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिस र मार्सल आर्टस् विधाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तीन दिनसम्म […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाले शिक्षा, स्वास्थ्यपछि खेलकुद क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएको छ । एक वडा एक खेलमैदान, एक टोल एक व्यायमशाला तथा योग साधना केन्द्र निर्माणको थालनी भइसकेकोमा उक्त कामलाई यस वर्ष पनि निरन्तरता दिने भएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा नगरपालिका अन्तर्गत वडा नं. ९ स्थित नंखेलमा रंगशाला निर्माण र वडा नं […]
काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाको वडा नंं ६ मा रहेको माथिल्लो क्रिकेट रंगशालाको नाम मूलपानी क्रिकेट मैदानलाई नै यथावत राखीने भएको छ । नेपाल क्रिकेट संघको गत शुक्रबार बसेको केन्द्रीय कार्य समितिको बैठकले मूलपानी रंगशालाको नाम “जयकुमार नाथ शाह मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदान राख्ने निर्णय गरेको थियो । क्यानको सो निर्णयको कागेश्वरी मनोहरा नगरपालिका र नगर […]
काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकामा खेलकूद पूर्वाधार निर्माणका लागि नगरपालिका र राष्ट्रिय खेलकुद परिषद (राखेप) बीच सहमति पत्रमा हस्ताक्षर भएको छ । एक कार्यक्रमकाबीच समग्र खेलकुद क्षेत्रको सम्वर्धन एवं प्रवर्धनका साथै विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय खेलकदू पूर्वाधार निर्माणका लागि नगरपालिकाका मेयर उपेन्द्र कार्की र राखेप सदस्य सचीव टंकलाल घिसिङ्गबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति अनुसार […]