एनआरएनएको खेलकुद प्रतिष्ठान र केल्मीबीच सहकार्य, ९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) को खेलकुद प्रतिष्ठान र केल्मीको नेपाल वितरक कमारु ट्रेडिङं प्रा.लिं. बीच ९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठाको खेलकुद विकास र प्रबद्र्धन अभियानमा सहयोग तथा सहकार्य गर्ने उद्देश्यले विभिन्न ९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो । संघको सचिवालयमा आयोजित एक कार्यक्रमका […]

गौरिका र मन्देकाजी उत्कृष्ट, अरुणा लोकप्रिय

काठमाडौं । पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७ औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको अवार्ड कार्यक्रममा गौरिका महिला र मन्देकाजी पुरुषमा वर्ष खेलाडी घोषित भएका हुन् । गौरिकाले नेपालमा सम्पन्न १३ औं सागमा ४ स्वर्णसहित ९ पदक जितेकी थिइन् । […]

महिला बास्केटबलकी उदीयमान अनुहार सदिना

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड ’ नेपाली खेलकुद क्षेत्रकै प्रतिष्ठित अवार्ड कार्यक्रम हो । अवार्डको १७ औं संस्करण यही पुस २८ गते ललितपुर सातदोवाटो स्थित कराते हलमा हुँदैछ । त्यसै सन्दर्भमा बजाज पल्सर स्पोर्ट्स अवार्डको विभिन्न विधामध्ये आम खेलप्रेमीले […]

स्वीडेनमा ‘एनआरएनए कप फुटबल प्रतियोगिता २०२०’ भब्य रुपमा सम्पन्न

स्वीडेन : गैर आवासीय नेपाली संघ स्वीडेनले यहि १२ सेप्टेम्बर २०२० तारिकका दिन स्टकहोल्मको Viking Yeti Club सँगको सहकार्यमा “एन आर एन ए कप फुटबल प्रतियोगिता २०२०” भब्य रुपमा सम्पन गरेको छ । प्रतियोगिताको समापन पछि गैर आवासीय नेपाली संघ, स्वीडेनका अध्यक्ष दिनेश श्रेष्ठ, उपाध्यक्ष घनश्याम पुन, युवा संयोजक भिम भण्डारी, महिला संयोजक रिना केसी, […]

खेलमा म्याचफिक्सिङ गर्ने खेलाडीलाई कारवाहीको दायरामा ल्याउँन संसदमा नयाँ विधेयक

काठमाडौं : सरकारले खेलमा मिलेमतो (म्याचफिक्सिङ) गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ ।मिलेमतो भएको प्रमाणित भएमा तीनवर्ष कैद र रू तीस हजारसम्म जरिवानाका साथै रकमसमेत लेनदेन गरेको भए सो रकम पनि जफत गरिने विधेयकमा उल्लेख छ । युवा तथा खेलकुद मन्त्रालयले ल्याएको “खेलकुद विकास […]

सागमा प्याराग्लाइडिङ खेलको प्रतिष्पर्धाका लागि उडान र अवतरणस्थलको खोजी

कास्की: नेपालमा आगामी मङ्सीर १५ देखि २४ ९१७ देखि डिसेम्बर १ देखि १० तारिक सम्मका लागि तय भएको १३औँ दक्षिण एशियाली खेलकूद सागमा प्याराग्लाइडिङ खेलको प्रतिष्पर्धाका लागि उडान र अवतरण गरिने उपयुक्त स्थलको खोजी गरिएको छ । प्याराग्लाइडिङको प्रतिष्पर्धा पोखरामा हुने निश्चित भएकाले राष्ट्रिय खेलकूद परिषद्, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति, जिल्लास्थित खेल सङ्घका पदाधिकारी […]

हङकङलाई हराउँदै नेपाल च्याम्पियन

काठमाडौं : नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ । हङकङलाई फाइनल खेलमा ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालले ९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर पुरा गर्यो । ओपनर रित गौतमलाई १३ रनमा गुमाएको नेपालको ईनिङ्स पवन सरार्फले उकासेका थिए । पवनले ३६ बलमा […]