विश्व दौडाहमा एनआरएनए उपाध्यक्षका उम्मेदवार गणेश केसी

काठमाडौं: गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा उपाध्यक्षका उम्मेदवार गणेश केसी चुनावी अभियानको क्रममा विश्व दौडाहमा निस्कनु भएको छ । एनआरएनएको माहौल बनाउन विश्व दौडाहमा निस्कनु भएको केसी मंगलबार हङकङसँग पुग्नु भएको छ । सो अवसरमा एनआरएनए हङकङसँग भेटघाट तथा छलफल गर्नु भएको छ । केसी  ४ र ५ तारिखमा कोरिया, ८ तारिखमा नेदरल्याण्ड्स, ९ […]

एनआरएनएलाई पारदर्शी, प्रविधिमैत्री र दिगो बनाउन महासचिवमा पुन: उम्मेदवारी: गौरीराज जोशी

काठमाडौं: गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा महासचिव पदका उम्मेदवार गौरी राज जोशीले पारदर्शीता र संस्थागत विकासको लागि आफूले पुन महासचिवमै उम्मेदवारी घोषणा गरेको बताउनु भएको छ । जोशीले संस्थालाई दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउनका लागि महासचिव पदमै पुन उम्मेदवारी घोषणा गरेको बताउनु भएको हो । सञ्चारकर्मीसँगको कुराकानीमा जोशीले विगतमा गैर आवासीय नेपाली संघमा रहेर […]

एनआरएनएको संरचनात्मक सुधार र संस्थागत विकासका लागि मेरो उम्मेदवारी : महेश कुमार श्रेष्ठ

कुवेत : गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार महेश श्रेष्ठले एनआरएनएको संरचनात्मक सुधार संस्थागत विकासको लागि आफ्नो उम्मेदवारी भएको बताउनु भएको छ । एनसिसी कुवेत र विभिन्न प्रवासी संघ संगठनहरुसँगको भेटघाट तथा स्वागत कार्यक्रममा बोल्नु हुँदै अध्यक्षका उम्मेदवार श्रेष्ठले एनआरएनएको संरचनात्मक सुधार र संस्थागत विकास, हित तथा अधिकारको लागि आफ्नो अध्यक्षमा उम्मेदवारी रहेको […]

एनआरएनएलाई थप परिस्कृत, प्रभावकारी र परिणाममुखी बनाउनेछु: महेश कुमार श्रेष्ठ

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) का आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार महेश कुमार श्रेष्ठले ंस्थालाई थप परिस्कृत, प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । आफू निर्वाचीत भएपछि गैर आवासीय नेपालीको गरीमा उच्च बनाउने गरि संस्थालाई नयाँ ढाँचामा अगाडि बढाउने बताउनुभएको हो । ‘आसन्न महाधिवेशनबाट नयाँ कार्यसमिति गठन भएको ६ महिनाभित्र विस्तृत भिजनरी […]

एनआरएनएलाई एकताबद्ध गर्दै सबैको साझा र दिगो बनाउने महासचिवका उम्मेदवार जोशीको प्रतिबद्धता

काठमाडौं: गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा महासचिवका उम्मेदवार गौरीराज जोशीले आफू कुरा नभई काम गरेर देखाउनको लागि अभियानमा लागिपरेको बताउनु भएको छ । संस्थालाई सबैको साझा र दिगो बनाउन आवश्यक रहेको भन्दै जोशीले कुरा नभई काम गरेर देखाउन महासचिव पदमै उम्मेदवारी दिन लागिएको बताउनुभयो । जोशीले डेलिगेट्स छनोट प्रक्रिया परिमार्जन गर्ने, चुनाव केन्द्रित सदस्यता […]

एनआरएनए सचिव पदका उम्मेदवार दयानिधि सापकोटा ५ एजेण्डासहित चुनावी अभियानमा

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा सचिव पदका उम्मेदवार दयानिधि सापकोटा आफ्ना ५ प्रमुख एजेण्डा अगाडि सारेर चुनावी अभियानमा लाग्नु भएको छ । हाल एनआरएनए युरोप उपसंयोजक रहनु भएको सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैर आवासीय नेपालीहरुको हक हित, अधिकार र प्रवर्धनका लागि विश्वभर रहेका नेपालीहरुबीच भाइचारा, […]

एनआरएनए क्यानडाका निवर्तमान अध्यक्ष दिपक गौतमको सचिव पदमा उम्मेदवारी

काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्को अक्टोवरमा हुन गइरहेको निर्वाचनमा एनआरएनए क्यानडाका निवर्तमान अध्यक्ष दिपक गौतमले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । गौतमले आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । गौतम सन् २०११ देखि गैर आवासीय नेपाली संघमा क्रियाशिल रहँदै आउनु भएको छ । सन् २०१३-१५ […]