स्वास्थ्य मन्त्री बस्नेतद्वारा दादुरा–रुबेला खोप राष्ट्रिय अभियानको भक्तपुरबाट शुभारम्भ

भक्तपुर:  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरको मध्यपुर थिमिस्थित आदर्श माध्यमिक विद्यालयबाट दादुरा–रुबेला राष्ट्रिय खोप अभियानको आईतबार शुभारम्भ गर्नु भएको छ । मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरकी अस्मिता ओझालाई भ्याक्सिन क्स हस्तान्तरण गर्दै शुभारम्भ गर्नु भएको हो । आदर्श माध्यमिक विद्यालयमा आयोजना गरिएको शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले नेपाल सरकारले सन् २०२६ सम्म […]

पूर्वप्रधानमन्त्री डा. भट्टराईले गरे सूर्यविनायक नगर अस्पताल पुगेर स्वास्थ्य परिक्षण

अस्पतालको वातावरण र सेवाप्रति आकर्षित भएँ’ भक्तपुर : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सूर्यविनायक नगर अस्पताल पुगेर स्वास्थ्य जाँच गर्नु भएको छ । पूर्व प्रधानमन्त्री डा. भट्टराईले जगातीस्थित सूर्यविनायक नगर अस्पताल पुगेर स्वास्थ्य जाँच गर्नु भएको हो । यसअघि ‘प्रोस्टेट’को शल्यक्रिया गर्नु भएको डा. भट्टराईले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्मासँग नियमीत रुपमा चेकजाँच गरिरहनु […]

के चिनीको विकल्प खोजिदैं छ ?

काठमाडौं । चिनी स्वास्थ्यको लागि लाभदायी मानिदैन । स्वास्थ्मा सचेत मानिसहरुले चिनीको प्रयोगलाई घटाउदै लगेको पाइन्छ । तर एल्युलोजले चिनीलाई प्रतिस्थापन गर्छ भन्ने कुरामा विज्ञहरु विश्वास राख्छन । एल्युलोजमा चिनीको तुलनामा ७० प्रतिशत मिठास हुन्छ, तर धेरै कम क्यालोरी हुन्छ। यति कम छ कि यसले शरीरको चिनी स्तरमा धेरै कम प्रभाव पार्छ । एल्युलोज पहिलो […]

सूर्यविनायक नगरपालिकाका १० वटै वडामा ‘पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी नि:शूल्क स्वास्थ्य शिविर

भक्तपुर : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सफल पार्न ‘लैङ्गिक हिंसा अन्त्यको सुनीश्चितता, महिला र बालबालीकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ विविध कार्यक्रमहरु भइरहेका छन् । यसै सन्दर्भमा मानवीय विकासमा जोड दिइरहेको सूर्यविनायक नगरपालिकाले भने महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर’ सम्बन्धी निशुल्क स्क्रीनिङ शिविर आयोजना गर्ने भएको छ । नगरपालिकाका वरिष्ठ शाखा […]

चाडबाडमा पनि डेंगी रोग नियन्त्रणमा जुट्यो चाँगुनारायण नगरपालिका, सरोकारवालाहरुलाई अभिमुखीकरण, रोग फैलन नदिन सचेत रहेको मेयर खत्रीको प्रतिबद्धता

भक्तपुर । चाँगुनारायण नगरपालिकाले डेंगी रोग नष्ट गर्न सरोकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । नेपालीहरुको महान् चाड बडादशैंको बेला पनि नगरपालिकाले अभिमुखीकरण कार्यक्रम गरेको हो । सोमबार भएको कार्यक्रममा डेंगी रोग सार्ने लामखुट्टेको पानीमा बिकसित हुने अण्डा, प्युपा तथा लार्भा नाशक औषधि छर्कने सम्बन्धि अभिमुखीकरण दिइएको थियो । डेंगी रोगबाट नगरबासीलाई बचाउन सोही अनुसारको […]

कागेश्वरी मनोहरा नगरपालिकाले भदौ महिनाभरि नि:शुल्क फिजियोथेरापी सेवा संचालनमा ल्याउने

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले भदौ महिनाभरि एक महिने नि:शुल्क फिजियोथेरापी सेवा संचालनमा ल्याउने भएको छ । नगरपालिकाले भदौ १ गतेदेखि मसान्तसम्म नि:शुल्क फिजियोथेरापी सेवा संचालनमा ल्याउने भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाका अनुसार वडा नंं ४ को डाँछी स्थित संस्थाको भवनमा सेवा संचालन हुनेछ भने ९ वटै वडा कार्यालयमा गाडीको सेवा उपलब्ध […]

सूर्यविनायक नगरपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई थप अनुदान दिने

भक्तपुर: सूर्यविनायक नगरपालिकाले सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थामा सुत्केरी गराउने आमाबच्चाको पोषणका लागि नेपाल सरकारले प्रदान गर्ने अनुदान रकम बराबर नगरपालिकाबाट थप अनुदान दिने भएको छ । नगर प्रमुख बासुदेव थापाले नगरपालिकाको नीति तथा कार्यक्रममा थप अनुदान दिने विषय समेट्नु भएको हो । महिला र पछाडि परेका वर्ग तथा समुदायलाई स्रोत साधनमाथिको अवसर, पहुँच र […]