गुर्जो, यष्टीमधु र त्रिकटु : यी तीन जडिबुटीले बढाउँछन् रोग प्रतिरोधात्मक क्षमता

डा प्रकाश ज्ञवाली मुख्यतयाः शरीरको लागि सुपाच्य र हितकर खानेकुरा तथा जडीबुटीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छन्। शरीरले कुनै पनि रोगसँग लड्ने क्षमतालाई रोग प्रतिरोधात्मक क्षमता भनिन्छ।  श्वेत रक्तकोषिकाहरु, श्वेत रक्तकोषिकाहरुले उत्पादन गर्ने प्रतिजैविक तत्व अर्थात् एन्टिबडी, शरीरमा रहेका लिम्फ्वाइड तन्तुहरु आदिले रोग प्रतिरोध गर्छन्।  रोग प्रतिरोधात्मक क्षमताको विकास हुन समय लाग्ने हुनाले नियमित […]

कोभिड-१९ लाई आफू र आफ्ना प्रियजनबाट टाढा राखौं

डा विवेक घोष यतिखेर विश्व नै कोरोना भाइरसको महामारीबाट आक्रान्त छ। नेपालमा पनि आजभन्दा भोलि कोरोनाको प्रकोप बढ्दो क्रममा छ। अहिलेको विषम अवस्थामा खोजेको जस्तो स्वास्थ्य सेवा, पर्याप्त सुविधासम्पन्न अस्पताल, पर्याप्त भेन्टिलेटर, आइसियु बेड, चाहिए जति स्वास्थ्यकर्मी, विश्व बजारमा उपलब्ध रेमडेसिभिर, टोक्लिजुमाब जस्ता औषधि र उपकरण सजिलै पाउने अवस्था नहुन सक्छ। सबै सर्वसाधारणका लागि आर्थिक […]

आयुर्वेद : भ्रम र यथार्थ

डा शेखर पौडेल कोभिड-१९ महामारी विश्वमा फैलिएको १० महिना नाघिसकेको  छ। तर, हालसम्म यसका लागि निश्चित औषधि वा खोप बनेको छैन। प्रत्येक क्षेत्रले उल्लेख्य क्षति व्यहोर्नु परे पनि स्वास्थ्य र आर्थिक क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्।  नयाँ खोप वा औषधिको विकास गर्ने क्रममा आधुनिक चिकित्सा क्षेत्र विभिन्न समयबद्ध चरणहरुबाट गुज्रिनु पर्छ। उपचारसम्बन्धी रिक्तता पूरा […]

युरिक एसिडका बिरामीलाई कोरोना संक्रमणको जोखिम किन बढी ?

डा अन्जल विष्ट, बाथ रोग विशेषज्ञ कोरोना संक्रमण हुने सम्भावना सामान्य मानिसलाई जति हुन्छ, युरिक एसिड मात्र भएका बिरामीलाई पनि त्यति नै हुन्छ।  प्रायः युरिक एसिडको असर ४० देखि ५० वर्षको उमेर समूहका पुरुषलाई बढी हुने गर्छ। त्यसमा पनि उच्च रक्तचाप, मधुमेह, लामो समय एउटै ठाउँमा बसेर काम गर्ने मानिस र मोटोपन बढी भएकालाई युरिक एसिडको […]

कलेजो रोग र कोभिड–१९

डा दिलिप शर्मा कोरोना भाइरसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई छिटो आक्रमण गर्छ। यस्ता व्यक्तिलाई संक्रमण भएमा उनीहरु सामान्य मानिसभन्दा छिटो गम्भीर बन्छन्।  वृद्धवृद्धा र विभिन्न दीर्घकालीन रोगबाट ग्रसित व्यक्तिहरु संक्रमण र मृत्यु हुने दुवै जोखिममा पर्छन्। नेपालको परिप्रेक्ष्यमा हेर्न हो भने पनि दीर्घरोग भएका मानिसहरु कोरोना भाइरस संक्रमणबाट गम्भीर भएको देखिन्छ। मृत्यु […]

वृद्ध आमाबुबाको ख्याल राख्दै यसपालिको दसैं परिवारमै सीमित

डा धुव्र गैरे मेरो घर बाग्लुङ, गलकोट हो। हामी दसैंको टीका ५ दिनसम्म लगाउने गर्छौं। हामी प्रायः दसैं पुर्ख्यौली घरमा नै मनाउने गर्थ्यौं। यसपालि कोरोनाले गर्दा घर जान सकिएन।  म आफैं कोरोना संक्रमित भएर निको हुँदै छु। वृद्ध आमाबुबा सँगै हुनुहुन्छ। आमाबुबाको स्वास्थ्यको ख्याल गर्दै हामी यसपालिको दसैं परिवारमा सीमित भएर मनाउने तयारीमा छौं। आफूले बच्चाहरुलाई […]

रोगबाट बच्ने उपाय अपनाएर दसैं मनाउनुपर्छ

डा विश्वबन्धु बगाले दसैं नेपालीको महान चाड भएकाले पनि यसले धेरै महत्व राखेको हुन्छ। तर यस वर्ष विगतका वर्षहरुमा जस्तो अवस्था सामान्य छैन।  दसैंलाई लिएर मेरो धेरै ठूलो र विशेष योजना त छैन तर पहिले जसरी मनाउँदै आएका थियौं, यस वर्ष पनि त्यसरी नै दसैं मनाउने योजना भने छ। यस वर्षको दसैं अलि सावधानीपूर्वक मनाउन […]