बाल्टिमोर : बाल्टिमोर एसोसियसन अफ नेप्लीज इन अमेरिका (बाना) को आगामी २०२५-२०२८ कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिनु भएको सुशील खत्रीको पक्षमा माहौल बन्दै गएको छ । सचिव पदका उम्मेदवार खत्रीलाई सबै क्षेत्र र पक्षबाट सहयोगको प्रतिबद्धता आएको छ । करिब एक दशकदेखि अमेरिकाको बाल्टिमोरमा बस्दै आउनु भएको समाजसेवी खत्री अमेरिकाको नेपाली समुदायमा सामाजीक कार्यमा […]
काठमाडौं: वैदेशिक रोजगार लेखापढी कानुन ब्यबसायी संघको अध्यक्षमा खड्ग प्रसाद शिवाकोटी चयन हुनु भएको छ । संघको काठमाडौको ताहाचलमा सम्पन्न प्रथम साधारण सभाले शिवाकोटीको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो । अध्यक्षमा चयन भएपनि बोल्नुहुँदै शिवाकोटीले वैदेशिक रोजगारीमा दैनिक २ हजार हाराहारीमा युवाहरु विदेशीनु परिरहेको बताउँदै वैदेशिक रोजगारीको सिलसिलामा अलपत्र पर्ने, ठगीने, बिचौलियाको […]
ह्यारिसनभिल: मिसौरी राज्यमा अवस्थित द सिटी अफ ह्यारिसनभिलका मेयर माईक ज्यारिङको निमन्त्रणामा अमेरिका पुग्नु भएका कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले भ्रमण निकै नै ज्ञानबद्र्धक रहेको बताउनु भएको छ । अमेरिकाको कान्सास सिटीमा रहेको ह्यारिसनभिल निकै नै व्यवस्थित, सुन्दर एवं शान्त नगरपालिका हो । यतिबेला सोही नगरपालिकाको भ्रमणमा रहनु भएका कागेश्वरीका मेयर उपेन्द्र कार्कीले त्यहाँबाट […]
तनहुँ: तनहुँ स्थायी घर भइ विभिन्न सिलशिलामा परदेशमा रहेका तनहुङ्गेहरुको संस्था अन्तराष्ट्रिय तनहुँ समाजको बृहत भेला तथा घोषणा सभा शनिवार दमौलीमा सम्पन्न भएको छ । संसारभर रहेका तनहुँवासीहरुलाई एकीकृत गरि जिल्लाको बिकासमा योगदान गर्ने उद्देश्यले स्थापित अन्तराष्ट्रिय तनहुँ समाजको केही समय अघि मात्र तदर्थ समिति गठन गरिएको थियो । भचुर्अल माध्यमबाट सबै प्रवासी तनहुङ्गेहरुको बृहत […]
काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले दुर्घटनामा खुट्टा गुमाएकी रामेछापकी एन्ड्रिसा घिमिरेलाई ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ । गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव शंकर खड्काको पहलमा अमेरिकामा रहेका नेपालीहरूबाट संकलित रकम डा. कोइरालाले घिमिरेको निवासमा पुगेर हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण […]
काठमाडौं: तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन भएको छ । विदेशका विभिन्न देशमा बसोबास गर्ने तनहुँबासीहरुको जुमममार्फत भएको भेलाले राजन त्रिपाठीको संयोजकत्वमा अन्तर्राष्ट्रिय समाज गठन गरिएको हो । समाजको वरिष्ठ उपाध्यक्षमा लेख गुरुङ, महासचिवमा रवि चन्द्र भट्टराई चयन हुनु भएको छ । त्यस्तै, समाजको उपाध्यक्षमा दीपक खडका, दिनेश जोशी, पर्शुराम अधिकारी, राजन जंग शाही, सुरेन्द्र […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षा योजनाको शुभारम्भ गर्नुहुँदै रोजगारीका लागि विदेशमा जाने युवाहरुलाई कुनै पनि रुपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य नहुने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, अब […]