काठमाडौं: चाँगुनारायण नगरपालिकामा आर्थिक वर्ष २०८०÷०८१ मा ८ सय ९० वटा योजना कार्यान्वयन भएका छन् । उपभोक्ता समिति मार्फत ८ सय ४८ र ठेक्का प्रक्रिया मार्फत ४२ गरि जम्मा ८ सय ९० वटा योजना कार्यान्वयन भएका हुन् । ठेक्का प्रक्रियामा रहेका मध्ये २६ वटा योजना कार्यसम्पन्न भईसकेका छन् भने १५ वटाको म्याद थप गरिएको छ […]
काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ३, ४ र ५ का वडाबासीलाई खानेपानीको पहुँचमा पुर्याउने उद्देश्यले सञ्चालीत डांछी भद्रबास बृहत्त खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ । विशेष गरि नगर प्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा नयाँ जनप्रतिधि आएपछि नगरबासीलाई शुद्ध खानेपानी खुवाउने लक्ष्यका साथ वृहत्त खानेपानी आयोजना संचालन भइरहेका छन् । मेयर उपेन्द्र कार्कीले एक वर्ष […]
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले पूँजीगततर्फ ५३ दशमलव ८१ प्रशित अर्थात १ अर्ब १२ करोड १ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ भने चालु खर्च तर्फ ९६ करोड १७ लाख १३ […]
भक्तपुर: सूर्यविनायक नगरसभाको १६ औं अधिवेशन सम्पन्न भएको छ । शुक्रबारबाट शूरु अधिवेशन नीति तथा कार्यक्रम, बजेट, लोगो, नगर गान र विभिन्न विधेयकहरु सर्वसम्मत पारित गर्दै सम्पन्न भएको हो । शुक्रबारको पहिलो बैठकमा नगर प्रमुख बासुदेव थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सोमबार नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आगामी आर्थिक वर्षको बजेट […]
काडमाडौं : स्मार्ट सिटीको नाममा रोक्का जग्गाको निकास निकाल्न कागेश्वरी मनोहरा नगरपालिकामा काठमाडौं उपत्यका विकास प्राधिकरणले जप्रतिनिधिहरु तथा सरोकारावाला निकायहरुसँग अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । तीन वर्षको लागि रोक्का जग्गा सात वर्षसम्म पनि निकास निस्कन नसकेपछि पूर्वी उपत्यकाका जनप्रतिनिधिहरुले चरणबद्ध रुपमा सरकारलाई दबाब दिर्दै आएका थिए । सोही सिलसिलामा प्राधिकरणले मंगलबार नगरपालिकाको सभाहलमा अन्तकृया […]
भक्तपुर : उपत्यका मेयर्स फोरम औपचारिक रुपमा दर्ता भएको छ । फोरम ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । मध्यपुर थिमी नगरपालिकाको जर्मन होम्समा शुक्रबार बसेको फोरमको आठौ बैठकमा अध्यक्ष चिरीबाबु महर्जनले दर्ता प्रक्रिया सम्पन्न गरि प्रमाणपत्र प्रात भएको जानकारी गराउनुभयो । बैठकले स्मार्ट सिटीको नाममा लामो समयदेखि जग्गा रोक्का हुँदा जनताहरु अत्यन्तै प्रताडीत […]
भक्तपुर: भक्तपुरमा वन डढेलो विपद् विरुद्ध जनचेतना अभियान ब्यापक बनाइएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, भक्तपुर शाखाको व्यवस्थापन एवं अस्ट्रेलिया सरकारको प्राविधिक सहयोगमा जनचेतना अभियान ब्यापक बनाइएको हो । भक्तपुरका चाँगुनारायण र सूर्यविनायकमा जनचेतना अभियान अन्तर्गत तालिम प्रदान गरिएकोमा मंगलबार भने बृहत्त र्याली निकालीएको हो । सूर्यविनायक नगरपालिका वडा नंं ८ सिपाडोलको वडा कार्यालयमा […]