प्रथम एनआरएन राष्ट्रिय कराते प्रतियोगिता भदौ २४ र २५ गते हुने

काठमाडौं : प्रथम एनआरएन राष्ट्रिय कराते प्रतियोगिता भदौ २४ र २५ गते आयोजना हुने भएको छ । कराते खेलको विकास, विस्तार गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सहभागिता वृद्धि गरी खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्न र उदयमान कराँते खेलाडी उत्पादन गर्दै वर्तमान खेलाडीलाई प्रतियोगिताको माध्यमबाट आफ्नो क्षमता प्रदर्शनमा हौसला प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको गैर आवासीय […]

कतारमा रहेको विश्वकै सबैभन्दा ठूलो खेलकुद संग्रहालय यही मार्च ३१ मा खुल्ने

दोहा – कतार म्युजियम्सले कतार ओलम्पिक एण्ड स्पोर्ट्स म्युजियमलाई मार्च ३१ मा खोल्ने भएको छ । खलिफा इन्टरनेशनल स्टेडियम सर्वसाधारणका लागि खोल्न लागिएको हो । संग्रहालयको उद्घाटन कतारमा हुने ७२ औं फिफा सम्मेलनसँगै हुने जनाइएको छ । यो संग्रहालय स्पेनी वास्तुकार जोन सिबिना द्वारा डिजाइन गरिएको थियो । लगभग १९ हजार वर्ग मिटर रहेको संग्रहालय विश्वमै […]

नेपाल समूह विजेता बन्दै टी-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपाल आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानको अल अमेरातमा सोमबार क्यानडालाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो । क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्यो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्यो ।  ओमान ३ खेलमा […]

विश्वकप छनोट : नेपालको सानदार विजयी सुरुवात

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानमाथि ३९ रनको जित हात पारेको छ । १ सय १८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा अलआउट हुदै ७८ रनमात्र जोड्न सक्यो । ओमानका लागि नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, फयाज बटले ६, कलिमुल्लाहले ५, […]

युरोकपमा आज दुई खेल, कुन कुन टिम भिड्दै ?

एजेन्सी। युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘ए’ को दुई खेल हुनेछ । जसमा इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ । रोममा घरेलु टिम इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । […]

युरोकपमा आज तीन खेल हुदैँ, कुन–कुन टिम भिड्दैछन् ?

काठमाडौँ । युरोकप फुटबलमा आज तीन खेलहरु हुँदैछन् । आज समूह ‘ए’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा रहेको फिनल्याण्ड र रुसबीचको खेल साँझ ६ः४५ बजे हुनेछ । फिनल्याण्ड लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो […]

नेपाललाई थ्री नेसन्स कपको उपाधि

काठमाडौं । ३७ वर्षपछि नेपालले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जीतेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन संजोक राई र विशाल राई ‘बी’ ले एक एक गोल गरे । बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काए । […]