कटुञ्जे । अविरल वर्षापछि आएको बाढी तथा पहिरोले पुर्याएको क्षतिबारे अध्ययन गर्न सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरुले स्थलगत अवलोकन गर्नु भएको छ । लगातार तीन दिनसम्म परेको वर्षाका कारण आएको बाढी...
काँडाघारी: कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्र सञ्चालीत विद्यालयका विद्यार्थीहरुलाई जनचेतनामुलक पाठ्यसामाग्री वितरण गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको सहकार्यमा नगरपालिकाले बुधबार गान्धी आदर्श माध्यमीक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि...
काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ३, ४ र...
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का...
भक्तपुर: सूर्यविनायक नगरसभाको १६ औं अधिवेशन सम्पन्न भएको छ...
काठमाडौं । सुदूर पश्चिम लगानी तथा विकास सम्मेलन २०८० को तयारीमा जुटेको सुदूर पश्चिम प्रदेश सरकारले आन्तरिक तथा बाह्य लगानी भित्र्याउन लगानीकर्ताहरुसँग भेटघाट र छलफल तीव्र पारेको छ ।...
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान उपाध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएनए निर्वाचनका सम्वन्धमा तत्काल सवैले मान्य निश्पक्ष छानविन समिति बनाई समस्याको समाधान निकाल्न माग गर्नु भएको छ...
काठमाडौं : जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रवार राति गएको भूकम्पबाट प्रभावितहरुलाई गैर आवासीय नेपाली संघले राहत सामग्री हस्तान्तरण गरेको छ । गैर आवासीय नेपाली...
काठमाडौं: वैदेशिक रोजगार लेखापढी कानुन ब्यबसायी संघको अध्यक्षमा खड्ग प्रसाद शिवाकोटी चयन हुनु भएको छ । संघको काठमाडौको ताहाचलमा सम्पन्न प्रथम साधारण सभाले शिवाकोटीको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो । अध्यक्षमा...
काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा २४...
भक्तपुर : चाँगुनारायण नगरपालिकाले किसान कार्ड लागू गर्ने भएको छ । मेयर जीवन खत्रीले नगरपालिकाले किसानलाई मल, बिउ विजनका साथै प्राबिधिक एबं कृषीमा नगरबासीलाई प्रोत्साहन गर्न आगामी आर्थिक वर्षबाट किसान कार्डको ब्यबस्था मिलाउन किसान तथ्यांक संकलन गरिरहेको बताउनुभयो । मेयर खत्रीका अनुसार किसान कार्डको लागि आगामी जेठ मसान्त सम्मको लागि घर घरमा किसान तथ्यांक संकलकहरू
काठमाडौं: तेस्रो कागेश्वरी मनोहरा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नेपाल राष्ट्रिय निर्माण माविले हात पार्न सफल भएको छ । राष्ट्रिय निर्माण माध्यमिक विद्यालयले ८ स्वर्ण, ६ रजत र ५ कास्य गरी कुल १९ पदक प्राप्त गर्दै उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा ७ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल १७