एसिसी प्रिमियर कप हुने भएसंगै मुलपानी क्रिकेट रंगशालाको निर्माण कार्यले पायो तिब्रता

काठमाडौँ  :  राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मुलपानी क्रिकेट रंगशालामा एसिसी प्रिमियर कपको एक खेल हुने भएसंगै यसको निर्माण कार्यले पनि तीव्रता पाउँदै गएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा रहेको सो रंगशालाको निर्माण कार्य २० वर्ष अघि सुरु गरिएको थियो । विभिन्न नेतृत्वहरु परिवर्तन भएपनि निर्माण कार्यले खासै सार्थकता नपाएको अवस्थामा पछिल्लो समय भने नगरपालिकाका […]

कागेश्वरी मनोहरालाई खेलकुद नगरीको रुपमा विकास गर्ने गृहकार्य अगाडि बढाइयो

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकूद नगरीको रुपमा विकास गर्ने गृहकार्य अगाडि बढाइएको छ । खेलकूद नगरी बनाउने उद्देश्यका साथ ९ वटै वडाहरुमा फरक फरक खालका खेलकुदका पूर्वाधार बनाउने गृहकार्य अगाडि बढाइएको हो । आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, मेयर उपेन्द्र कार्कीसहितको टोलीले कागेश्वरी मनोहरा नगरपालिकाको विभिन्न स्थानमा रहेका जग्गाहरुको अवलोकन समेत […]

कागेश्वरी मनोहरा नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शूरु (फोटोफिचर)

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शूरु भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, सबैका लागि खेलकुदू भन्ने मुल नारा’को साथ चार दिन सम्म चल्ने प्रतियोगिता शुक्रबारबाट शूरु भएको छ । मूलपानी चौरमा विभिन्न विद्यालयको मार्चपासबाट भब्य रुपमा शूरु भएको कार्यक्रम नगर प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गर्नु भएको थियो । […]

चामुण्डा स्कुलले जित्यो गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि (फोटोफिचर)

काठमाडौं : गोकर्णेश्वर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि चामुण्डा माध्यमिक विद्यालयले हात पारेको छ । चामुण्डा विद्यालयले जम्मा २०६ अंक प्राप्त गर्दै नगदसहित शिल्ड हात पार्न सफल भएको हो । आइतबार बाल सुधार स्कुलको प्रागणमा आयोजित समापन समारोह कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले उपाधि जित्न सफल चामुण्डा विद्यालय र खेलाडीलाई नगदसहित शिल्ड […]

सञ्जय साई स्कुलले जित्यो प्रथम सूर्यविनायक राष्ट्रपति रनिङ शिल्डको उपाधि (फोटोफिचर)

भक्तपुर : प्रथम सूर्यविनायक नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सञ्जय साई विद्या मन्दिर स्कुलले हात पारेको छ । सूर्यविनायक नगरपालिका ४ स्थित मोर्डन स्कुलको प्रांगणमा आयोजित समापन समारोहमा उपाधि जित्न सफल सञ्जय साई स्कुललाई १० हजार नगद सहित नगर प्रमुख बासुदेव थापाले शिल्ड हस्तान्तरण गर्नु भयो । प्रतियोगिताका विभिन्न १३ विधामा विजेता विजयी खेलाडी […]

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनको आदेश

काठमाडौं  -बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालतले बदर गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो । उक्त इजलासले १९ पन्ने आदेश जारी गरेको सूचना अधिकारी […]

नवौं राष्ट्रिय खेलकुद : सुदूरपश्चिमलाई हराउँदै एनआरएनएको विजयी सुरुवात

काठमाडौँ : नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा एनआरएनएले विजयी सुरुवात गरेको छ। टियु क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराउँदै एनआरएनएले विजयी सुरुवात गरेको हो । एनआरएनएले दिएको ७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेट गुमाएर मात्र ६२ रन बनायो । वर्षाको कारण मैदान ओसिलो […]