अभिलाषा खतिवडा बनीन् ‘एनआरएन ग्लोबल स्पीच कन्टेस्ट’ को बिजेता

किरण बुढाथोकी/काठमाडौं ‘एनआरएनए ग्लोबल स्पीच कन्टेस्ट’मा म्यानमारबाट प्रतिनिधित्व गर्नुभएकी अभिलाषा खतिवडा विजेता बन्नुभएको छ । १९ वर्षमुनीका नेपाल बाहेक विदेशमा स्थायी बसोबास गर्ने अभिभावकका बालबालिकाबीच भएको ‘ग्लोबल स्पीज कन्टेस्ट’ मा अभिलाषा खतिवडा विजेता बन्नुभएको हो । विजेता सँगै खतिवडाले एक लाख नगद सहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । त्यस्तै, रसियाबाट प्रतिनिधित्व गर्नुहुने समिरा केसी दोस्रो […]

शताब्दी पुरुष सत्यमोहनलाई सम्मान: बग्गीमा राखेर नगर परिक्रमा गराइयो

काठमाडौं : एक सय औं जन्मोत्सववको अवसरमा शताव्दी पुरुष सत्यमोहन जोशीलाई बग्गीमा राखेर ललितपुर नगरका बिभिन्न स्थान परिक्रमा गरि सम्मान गरिएको छ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जोशीलाई सम्मान गरिएको हो । जोशीलाई नगरपरिक्रमा स्थानीयबासीका साथै नेपाली सेनाको ब्यान्ड टोली, विद्यार्थी, स्काउट, कर्मचारी, राजनीतिक दलका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । […]

सत्यमोहन जोशी १०० वर्षमा, जोशीलाई बग्गीमा राखेर घुमाइने

काठमाडौं: शताब्दी पुरुष सत्यमोहन जोशी १०० वर्षमा’ प्रवेश गर्नभएको छ । आज एक सयौं जन्मोत्सवका अवसरमा ललितपुर महानगरपालिकाले विशेष कार्यक्रमको आयोजना गर्दैछ । जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि इटी, कुमारीपाटी जावलाखेल हुँदै पुल्चोक पुर्याउने कार्यक्रम रहेको ललितपुर महानगरपालिकाले जनाएको छ । बिहान साढे ११ बजे र्याली शुरु हुनेछ । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित हुने कार्यक्रम […]

अनुष्का श्रेष्ठले चुमिन मिस नेपाल २०१९ को उपाधि: कसले कुन विधामा उपाधी जिते ?

काठमाडौं: ‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले चुम्न सफल हुनुभएको छ । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कूलको प्राङगणमा भएको फाइनलमा श्रेष्ठले उपाधि चुम्नु भएको हो । २५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिनुभयो । त्यसपछि प्रमुख निर्णायकले सोधेका प्रश्न उत्कृष्ट जवाफ दिँदै श्रेष्ठ मिस नेपाल बन्न सफल हुनुभएको हो । श्रेष्ठलाई मिस नेपाल २०१८ की श्रृंखला […]