यस्तो छ विश्वकप क्रिकेटको खेल तालिका

एजेन्सी :  विश्व क्रिकेटको कुम्भमेला आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आज (बिहिबार) बाट सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्सको विभिन्न सहरमा आयोजना हुने विश्वकपमा १० टोलीको सहभागिता रहेको छ । विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ ।  यस संस्करणको विश्वकप क्रिकेट आगामी जुलाई १४ सम्म चल्नेछ । सहभागी १० वटै टोलीले एक अर्कासंग खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष ४ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । वियस्तो छ विश्वकप क्रिकेटको खेल तालिका;

मे –

३०. इंग्ल्याण्डविरुद्ध दक्षिण अफ्रीका

३१. वेष्ट इण्डिजविरुद्ध पाकिस्तान

जुन

१. न्युजिल्याण्डविरुद्ध श्रीलंका

अफगानिस्तानविरुद्ध अष्ट्रेलिया

२. दक्षिण अफ्रीकाविरुद्ध बंगलादेश

३. इंग्ल्याण्डविरुद्ध पाकिस्तान

४.अफगानिस्तानविरुद्ध श्रीलंका

५.दक्षिण अफ्रीकाविरुद्ध भारत

बंगलादेशविरुद्ध न्युजिल्याण्ड

६. अष्ट्रेलियाविरुद्ध वेष्ट इण्डिज

७.पाकिस्तानविरुद्ध श्रीलंका

८. इंग्ल्याण्डविरुद्ध बंगलादेश

अफगानिस्तानविरुद्ध न्युजिल्याण्ड

९. भारतविरुद्ध अष्ट्रेलिया

१०. दक्षिण अफ्रीकाविरुद्ध वेष्ट इण्डिज

११. बंगलादेशविरुद्ध श्रीलंका

१२.अष्ट्रेलियाविरुद्ध पाकिस्तान

१३.भारतविरुद्ध न्युजिल्याण्ड

१४. इंग्ल्याण्डविरुद्ध वेष्ट इण्डिज

१५. श्रीलंकाविरुद्ध अष्ट्रेलिया

दक्षिण अफ्रीकाविरुद्ध अफगानिस्तान

१६. भारतविरुद्ध पाकिस्तान।

१७. वेष्ट इण्डिजविरुद्ध बंगलादेश

१८. इंग्ल्याण्डविरुद्ध अफगानिस्तान

१९. न्युजिल्याण्डविरुद्ध दक्षिण अफ्रीका

२०. अष्ट्रेलियाविरुद्ध बंगलादेश

२१.इंग्ल्याण्डविरुद्ध श्रीलंका

२२. भारतविरुद्ध अफगानिस्तान

वेष्ट इण्डिजविरुद्ध न्युजिल्याण्ड

२३.पाकिस्तानविरुद्ध दक्षिण अफ्रीका

२४. बंगलादेशविरुद्ध अफगानिस्तान

२५. इंग्ल्याण्डविरुद्ध अष्ट्रेलिया

२६.न्युजिल्याण्डविरुद्ध पाकिस्तान

२७.वेश इण्डिजविरुद्ध भारत

२८. श्रीलंकाविरुद्ध दक्षिण अफ्रीका

२९. पाकिस्तानविरुद्ध अफगानिस्तान

न्युजिल्याण्डविरुद्ध अष्ट्रेलिया

३०.इंग्ल्याण्डविरुद्ध भारत

जुलाई

१. श्रीलंकाविरुद्ध वेष्ट इण्डिज

२.बंगलादेशविरुद्ध भारत

३.इंग्ल्याण्डविरुद्ध न्युजिल्याण्ड

४. अफगानिस्तानविरुद्ध वेष्ट इण्डिज

५.पाकिस्तानविरुद्ध बंगलादेश

६. श्रीलंकाविरुद्ध भारत

अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रीका

९. पहिलो सेमिफाइनल

शीर्ष टिमविरुद्ध चौंथो टिम

११. दोस्रो सेमिफाइनल

दोस्रो टिम र तेस्रो टिम

११. फाइनल

स्थान : लर्ड्स


प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार १७:४६