आठौं राष्ट्रिय खेलकुद सम्पन्न: १४० स्वर्णसहित आर्मी च्याम्पियन

नेपालगंज :  आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । खेल प्रदेश ५ मा बुधबार सम्पन्न भएको हो । प्रतियोगिताको अन्तिम दिन बुधबार ४ खेलको प्रतिस्पर्धा सकिएसँगै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गरिएको हो । आगामी नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा गरिने निर्णय गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड बैठकले नवौं गण्डकीमा आयोजना गर्ने […]

राष्ट्रिय खेलकुद प्रतियोगिता : यस्ता छन् आज हुने १६ खेल

बाँके: आठौं वृहत राष्ट्रिय राष्ट्रिय खेलकुद अन्तर्गत आज १६ खेल हुदैछ। भैरहवाको ब्याडमिन्टन कभर्डहलमा तेक्वान्दोका खेल हुँदैछ । दाङको तुल्सीपुरस्थित कराँतेहलमा कराँतेको खेल सञ्चालन हुँदैछ । नेपालगञ्जको नगरभवनको हलमा भारोत्तोलनका अन्तिम दिनका खेलहरु हुनेछन् । बाँकेको खजुरा भलिवल एकेडेमीमा महिला र पुरुष भलिवलका खेलले निरन्तरता पाउनेछन् । नेपालगञ्ज कभर्डहल परिसरमा उसु, ह्यान्डबलका खेल हुनेछ । […]

एनआरएनए मकाउलाई ऐतीहासिक मेडल: अध्यक्ष अधिकारीले जितीन करातेमा कांस्य पदक

काठमाडौं: आठौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेको कुमुतेमा गैर आवासीय नेपाली संघको तर्फबाट मकाउबाट सहभागि एनआरएनए मकाउ अध्यक्ष शान्तीदेवी अधिकारीले काँस्य पदक जित्नु भएको छ । एनआरएनएको तर्फबाट सहभागि एनआरएनए मकाउ अध्यक्ष समेत रहनुभएको अधिकारीले करातेको कुमुतेमा कांस्य पदक जित्नुभएको हो ।   अध्यक्ष अधिकारीले खुला (६८ केजी ) तौलतर्फ काँस्य पदक (तेस्रो मेडल ) जित्न […]

आईपीएलमा सन्दीप लामिछाने बने खेलको ‘एफबीबी स्टाईलीस प्लेयर’

काठमाडौं: भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पाँचौ खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेवापत एफबीबी स्टाईलीस प्लेयरको अवार्ड प्राप्त गरेका छन् । दिल्ली क्यापिटल्समा रहेका सन्दीपले पाँचौ खेल किङ्स इलाभेन पन्जाबविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका हुन् । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा सन्दीपले पन्जाबविरुद्ध पुरै ४ […]

आईपीएलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन: पन्जाबविरुद्ध ४० रन, ३ विकेट

एजेन्सी : भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पाँचौ खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । दिल्ली क्यापिटल्समा रहेका सन्दीपले पाँचौ खेल किङ्स इलाभेन पन्जाबविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका हुन् । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा सन्दीपले पन्जाबविरुद्ध पुरै ४ ओभर बलिङ गर्दै ३ विकेट […]

आईपीएलमा सन्दीपको टिम दिल्लीले पन्जाबलाई हरायो

एजेन्सी: भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । शनिबार भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले पन्जाबलाई ५ विकेटले हराएको हो ।दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा पन्जाबले दिएको १६४ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर […]

यु–१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै

काठमाडौं : आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकप खेल्ने नेपाली यू१९ टोलीको सपना अधुरै बनेको छ । मलेसियामा जारी आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा युएईले ओमानलाई १० विकेटले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेपछि नेपालको सपना अधुरै भएको हो । ओमानले प्रस्तुत गरेको १ सय ६ रनको सामान्य लक्ष्य यूएईले […]