डब्लिन – आयरल्याण्डमा गैर आवासीय नेपालीहरुले पनि सेन्ट प्याट्रिक दिवस मनाएका छन् । नेपाली भेषभुषामा सजीएर आयरल्याण्डमा बसोबास गर्नुहुने गैर आवासीय नेपालीहरुले पनि सेन्ट प्याट्रिक दिवस मनाएका हुन । एनआरएनए आयरल्याण्डको आयोजनामा नेपाल र नेपाली चिनाउने विभिन्न प्ले कार्ड, ब्यानर, झण्डा लगायत भेषभूषाका साथ सेन्ट प्याट्रिक दिवस मनाइएको हो । एनआरएनए आयरल्याण्डका अध्यक्ष बिनोद कार्कीको […]
दोहा – कतार सरकारले रोजगारदाताको करार सर्त पालना नगरेको र निर्णय उल्लंघन गरेको भन्दै २४ म्यानपावर कम्पनी बन्द गर्ने निर्णय गरेको छ । कतारको श्रम मन्त्रालयले नियम उल्लङ्घन गर्ने २४ कम्पनीको लाइसेन्स समेत खारेज गर्ने निर्णय गरेको हो । मन्त्रालयले रोजगारदाताको हक अधिकार संरक्षणका लागि श्रम कानूनको कार्यान्वयन र सम्बन्धित निर्णयको पालना भए नभएको अनुगमनका […]
काठमाडौं – त्रिभुवन विमानस्थलबाट फर्काइएका करिब ४० जना नेपालीलाई न्यूजिल्यान्ड जान दिने सहमति भएको छ । अध्यगामन कार्यालयबाट मंगलबार र बुधबार फर्काइएकालाई वाणिज्यदूतावास न्यूजिल्यान्डको पहलमा जान दिने सहमति भएको हो । नेपालबाट आफ्नो परिवारलाई भेट्न न्यूजिल्यान्ड जान लागेका करिब ४० जनालाई त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयबाट फर्काइएको थियो । न्युजिल्यान्डद्धारा पर्यटकका लागि सीमा नाका खुल्ला गर्ने निर्णय […]
काठमाण्डौ – नेपाली श्रमिकलाई ५ वटा क्षेत्रमा भर्ना प्रकृया निशुल्क गर्ने गरी पाइलट प्रोजेक्ट अघि बढाउन यूएई सहमत भएको छ । संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा मंगलबार सम्पन्न नेपाल-यूएई संयुक्त समितिको दोस्रो बैठकमा यूएईमा रहेका नेपालीहरुलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रकृया पूर्णत निशुल्क गर्ने गरी पाइलट […]
काठमाण्डौ – नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरबका परराष्ट्र मन्त्रीस्तरीय बैठकमा जनरल को–अपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको हो । सम्झौतासँगै नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्यको बाटो खुलेको छ । सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र […]
आबुधावी – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएई आइपुग्नु भएको छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली सोमबार (हिजो) यूएईको राजधानी आबुधाबी आइ पुग्नु भएको हो । आबुधाबी आइपुग्नु भएको श्रेष्ठ आज नेपाल र संयुक्त अरब इमिरेट्स यूएईको संयुक्त समितिको बैठकमा सहभागि हुँदै हुनुहुन्छ । बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार […]
अबुधाबी – विगत केही दिनदेखि युएईको तापक्रम बढ्दै गएको छ । तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । आगामी केही दिनमा तापक्रममा उल्लेख्य गिरावट आउने राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार केही क्षेत्रहरूमा बिहीबार १० डिग्री सेल्सियससम्म गिरावट हुनेछ । मार्च ११ मा अलधफ्रा क्षेत्रको जबल अल धन्नामा ४२.१ डिग्री सेल्सियस सम्म तापक्रम […]