मुख्यमन्त्रीसँगको छलफलपछि राहत वितरणमा बाराको विकट गाउँ लाग्यो एनआरएन टोली

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को टोली हावाहुरी प्रभावीत बारा र पर्सामा हिजादेखि राहत वितरणमा खटिरहेको छ । हिजोदेखि राहत वितरण कार्यमा खटिएको एनआरएन उपाध्यक्ष कुमार पन्तसहितको टोलीले आज प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतसँग भेटभाट गरि छलफल गरेको छ । भेटघाटको क्रममा मुख्यमन्त्री राउतले विकट गाउँमा राहत वितरण हुन नसकेको […]

एनआरएन र नेपाल सरकारबीच १० अर्बको लगानी भित्याउने सहमतीपत्रमा हस्ताक्षर

काठमाडौं -गैर आवासिय नेपाली संघ र नेपाल सरकारबीच १० अर्ब रुपैयाँको लगानी नेपाल भित्याउने सहमतिपत्रमा हस्ताक्षर भएको छ । गैर आवासीय नेपाली संघले यसअघि नै घोषणा गरे पनि औपचारिक सहमतीपत्रमा हस्ताक्षर भने आज भएको हो । गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र नेपाल सरकारका प्रतिनिधिबीच सो सहमतीपत्रमा हस्ताक्षर भएको हो । लगानी सम्मेलनको […]

यूकेमा एनआरएनको ‘केन्ट काउन्टी परिषद्’ गठन

लन्डन – गैर आवासिय नेपाली संघ (एनआरएन) यूकेले रुद्र बहादुर थापाको नेतृत्वमा ‘केन्ट काउन्टी परिषद्’ गठन गरेको छ । एनआरएनको एक भेलाले थापाको नेतृत्वमा ‘केन्ट काउन्टी परिषद’ गठन गरेको हो । त्यस्तै, रूद्र बहादुर थापा संयोजक रहेको काउन्टी परिषदको समितिको सचिवमा होम गुरूंग र सदस्यहरूमा क्रमश जितेन्द्र चेम्जोगं, ईन्दिरा थापा, चित्र सुनुवार, जनक राई, सूर्य […]

एनआरएनए यूके बैठकले गर्यो २७ बुँदे कार्य विश्लेषणसहितको निर्णय

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको बैठक २७ बुँदे कार्य विश्लेष्णा विवरणसहितको निर्णय गर्दै सम्पन्न भएको छ । अल्डरसटस्थित भेटभाट रेष्टुरेन्टमा आइबार बसेको बैठक विभिन्न विषयमा गहिरो छलफलका साथ निर्णय गर्दै सम्पन्न भएको हो । बैठक आठ घण्टा भन्दा बढी चलेको थियो । एनआरएन यूके अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न बैठक महासचिव आरके त्रिपाठीले कार्यक्रम […]

‘आठौँ राष्ट्रिय खेलकुद’ मा सहभागी हुने गैरआवासीय नेपाली टोली घोषणा

काठमाडौं – गैरआवासीय नेपाली संघको टोलीले आगामी आठौँ राष्ट्रिय खेलकुदमा सहभागीता जनाउँदै छ । सात प्रदेश, तीन विभागीय संगै गैरआवासीय नेपाली खेलाडीको टोली राष्ट्रिय खेलकुदमा सहभागी हुने भएका हुन् । गैरआवासीय नेपाली संघले राष्ट्रिय खेलकुद परिषदसँग सम्झौता गरि सहभागी हुने गैरआवासीय नेपाली टोलीको व्यवस्थापन गर्ने जिम्मेवारी लिएको हो । संसारभर छरिएका नेपाली खेलाडीहरु राष्ट्रिय स्तरको […]