एक करोड २० लाख डोज खोप खरिद गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयले खोप खरिदको निर्णय गरेर त्यससम्बन्धी अन्तिम निर्णयको लागि मन्त्रिपरिषद् लगेको हो । मन्त्रालयले २० प्रतिशत अर्थात ६० लाख नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप खरिदको अन्तिम निर्णय गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगेको जनाएको छ । सरकारले चिनियाँ भेरोसेल खोप खरिद […]

कोभिड बिरामीको आँखामा देखिने समस्या म्युकरमाइकोसिस (कालो ढुसी) के हो ?

प्राडा नरमाया थापा ब्याक्टेरिया र भाइरस जस्तै ढुसी पनि एक सूक्ष्म जिवाणु हो। केहि ढुसी जस्तै इष्ट लाभदायक हुन्छन् भने केहि ढुसी हानिकारक। ढुसी माटो, पानी, हावा जहाँ पनि हुन सक्छ तर माटो, मल, कुहेको चिजमा बढी हुन्छ। ढुसीले कान, नाक, घाँटीमा बिभिन्न समस्या ल्याउन सक्छ। कानमा हुने ढुसीको संक्रमणलाई अटोमाइकोसिस भनिन्छ। मुखमा हुने ढुसीको […]

फोक्सोलाई स्वस्थ र बलियो बनाउन प्राणायाम

रामदेवी महर्जन प्राणायाम दुई शब्द प्राण र आयाम मिलेर बनेको छ। प्राणको अर्थ–जीवनी शक्ति (श्वास प्रश्वास)। आयामको अर्थ हो प्राणको चाल वा नियन्त्रण, श्वासलाई लामो गर्ने विधि। तसर्थ प्राणायामको सामान्य अर्थ हो श्वासको नियमित चाल वा नियन्त्रण अर्थात् श्वासलाई अनुशासित रुपमा आफूले चाहेजस्तो चलाउनसक्ने श्वासको व्यायाम गर्ने विज्ञान हो। हाम्रो शरीरमा श्वासप्रश्वासको सहायताले हावा फोक्सोमा […]

हाम्रो जीवन, अक्सिजन

डा विदुर बराल र डा सुवास प्याकुरेल कोरोना महामारीको दोस्रो लहरले देश आक्रान्त छ। तपाइँ-हामीमध्ये धेरैजना कोभिडको प्रत्यक्ष कहरमा छौं। कोभिडकै कारण हाम्रा धेरै आफन्त गुमाउनु परेको छ। अहिले अस्पतालमा अक्सिजन नपाएर बिरामीले मृत्युवरण गर्नुपरेको तीतो यथार्थ हाम्रासामू छ। अक्सिजन हाम्रा लागि नभई नहुने तत्व हो। तरपनि हामी धेरैलाई यसले हाम्रो शरीरमा कसरी काम गर्छ, […]

होम आइसोलेसन र मानसिक स्वास्थ्य

डा सुप्रिया शेरचन भट्टचन बढ्दै गरेको कोभिड १९ को संक्रमणले आज देश संकटमा परेको छ। दिनहुँ हजारौँ संक्रमित बढ्नुका साथै बढ्दो मृत्युदरले सबैको मनमा डर र त्रास पसेको छ। संक्रमितमध्ये सबैभन्दा बढी बिरामीहरु अहिले होम आइसोेलेसनमा र क्वारेन्टाइनमा बसेका छन्। जटिल खालका कोरोनाको लक्षण भएका बिरामीहरुको उपचार अस्पतालको कोभिड वार्डदेखि आइसीयूमा भइरहेको छ। होम आइसोलेसनमा […]

कोरोनाको पहिलो लहरमा भएका यी ५ गल्ती फेरि नदोहोर्‍याऔं

डा भगवान कोइराला भाइरस सर्दै जाँदा स्वरुप फेर्दै जान्छ र म्युटेसन पनि हुँदै जाने सर्वव्यापी मान्यता छ। अहिलेको लहरमा आएको भाइरस म्युटेसन र भेरियान्ससहित आएको भनिएको छ। यसको प्रकृति फरक छ, सर्ने क्षमता पनि बढेको छ र संक्रमण कडा बनाउने चरित्र पनि रहेको बताइएको छ। यो लहर आउनुमा सरकार वा नागरिकको दोष होइन, किनभने यो […]

बेलायतमा कोभिड खोपको दुवै डोज लिएकी नर्सको सुझाव: खोप लिन डर नमानौं

लन्डन । कोरोना भाइरसको संक्रमणविरुद्ध अग्रपंक्तिमा काम गर्ने (कि वर्कर ) हरु नै संक्रमणको सबैभन्दा बढी जोखिममा रहन्छन् । जसमध्ये स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुले झनै जोखिम मोल्नुपर्ने हुन्छ । गतवर्षको मार्च अप्रिलबाट बेलायतमा कोरोना संक्रमण बढेसंगै स्वास्थ्य क्षेत्रमा काम गर्नेहरु निकै प्रभावित बने । संक्रमित संख्याको चापका कारण थपिएको व्यस्त दैनिकीका साथै सुरक्षाका दृष्टिकोणले आवश्यक […]