स्वास्थ्य मन्त्री बस्नेतद्वारा दादुरा–रुबेला खोप राष्ट्रिय अभियानको भक्तपुरबाट शुभारम्भ

भक्तपुर:  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरको मध्यपुर थिमिस्थित आदर्श माध्यमिक विद्यालयबाट दादुरा–रुबेला राष्ट्रिय खोप अभियानको आईतबार शुभारम्भ गर्नु भएको छ । मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरकी अस्मिता ओझालाई भ्याक्सिन क्स हस्तान्तरण गर्दै शुभारम्भ गर्नु भएको हो । आदर्श माध्यमिक विद्यालयमा आयोजना गरिएको शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले नेपाल सरकारले सन् २०२६ सम्म […]

कागेश्वरी मनोहरा नगरपालिकाले भदौ महिनाभरि नि:शुल्क फिजियोथेरापी सेवा संचालनमा ल्याउने

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले भदौ महिनाभरि एक महिने नि:शुल्क फिजियोथेरापी सेवा संचालनमा ल्याउने भएको छ । नगरपालिकाले भदौ १ गतेदेखि मसान्तसम्म नि:शुल्क फिजियोथेरापी सेवा संचालनमा ल्याउने भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाका अनुसार वडा नंं ४ को डाँछी स्थित संस्थाको भवनमा सेवा संचालन हुनेछ भने ९ वटै वडा कार्यालयमा गाडीको सेवा उपलब्ध […]

सूर्यविनायक नगरपालिकामा डेँगी रोग नियन्त्रण तथा रोकथाम अभियान शूरु, टोलटोलमा पुगेर अभियानलाई ब्यापक बनाउन मेयर थापाको निर्देशन

भक्तपुर: डेँगी रोग नियन्त्रण तथा रोकथाममा सूर्यविनायक नगरपालिका सक्रियतापूर्वक लागिपरेको छ । नगरपालिकाले नगरक्षेत्रमा डेँगी रोग फैलिन नदिन समयमै सचेतना अपनाउनका लागि खोज तथा नष्ट अभियानको थालनी गरेको हो । नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार सबै वडाका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई सहभागि गराएर अन्तरक्रिर्या कार्यक्रम आयोजना गर्दै मंगलबारबाट अभियान शुरु गर्न लागेको जानकारी गराएको छ । सो […]

मध्यपुर थिमीको नेपाल-कोरिया मैत्री अस्पताल स्तरोन्नतिको लागि कोरिया सरकारको १ अर्ब २५ करोड सहयोग

भक्तपुर : मध्यपुर थिमी नगरपालिकाद्धारा सञ्चालीत नेपाल कोरिया मैत्री अस्पताललाई दक्षिण कोरियाली सरकारले ठूलो रकम बराबरको सहयोग उपलब्ध गराउने भएको छ । नेपाल कोरिया मैत्री अस्पतालको स्त्तोरन्नतीका लागि ९ दशमलव ५ मिलियन डलर अर्थात एक अर्ब २५ करोड रुपैंया आर्थिक सहायता प्रदान गर्ने भएको हो । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र […]

चाँगुनारायणले ज्येष्ठ नागरिक,अति अशक्त र अपांगता भएका ब्यक्तीहरुको स्वास्थ्य उपचार निशुल्क गर्ने

भक्तपुर : चाँगुनारायण नगरपालिकाले ज्येष्ठ नागरिक, अति अशक्त र अपांगता भएका ब्यक्तीहरुलाई नगर अस्पतालबाट प्रवाह हुने स्वास्थ्य उपचार सेवा निशुल्क उपलब्ध गराउने भएको छ । नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गर्नु भएको हो । नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम गर्ने, ज्येष्ठ नागरिक मिलन चौतारीको विस्तार एवं […]

सूर्यविनायक नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई दियो विशेष प्राथमिकता, नगर अस्पतालका लागि साढे नौ करोड बढी बजेट

भक्तपुर: सूर्यविनायक नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिदैं बजेटको ब्यवस्था गरिएको हो । बजेटमा सुलभ र गुणस्तरीय सेवाको पहुँच सुनिश्चित गर्न वडा नं ८ जगातीमा रहेको सूर्यविनायक नगर अस्पताल संचालन तथा व्यवस्थापनको लागि रु.९ करोड ५४ लाख बजेट विनियोजन गरिएको […]

सामान्य शुल्कमा गुणस्तरीय सेवा दिदैं समाज डेन्टल हस्पिटल, जोरपाटी शाखामा बैशाख भरि १५ प्रतिशत छुट (भिडियो रिपोर्ट)

काठमाडौं । दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ सुरु भएको समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २ दशक पार गरिसकेको छ । सामान्य शुल्कमा गुणस्तरीय सुबिधा दिएकै कारण यतिबेला दन्त सेवामा उत्कृष्ठ ठहरिएको छ समाज डेण्टल हस्पिटल । काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको डेण्टलको शाखाहरु सनसिटी, पेप्सिकोला, बसुन्धरा, गठाघर, राधेराधे भक्तपुर, बिपि अस्पताल […]