चेतनाथ आचार्यको ‘रुइबा’ उपन्यासले पायो अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं : गैर आवासीय नेपाली संघले यो वर्षको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार चेतनाथ आचार्यको रुइबा उपन्यासलाई प्रदान गरेको छ । सघको भाषा तथा साहित्य समितिले गैर आवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित २०७७ सालदेखिमा यो पुरस्कार प्रदान गर्दै आएको थियो । पहिलो वर्ष हरि अधिकारीको […]

कवि हरि अधिकारीको ‘संकलित गद्यरचना’ ले पायो अरनिको पुरस्कार

ललितपुर — कवि हरि अधिकारीको ‘संकलित गद्यरचना’ कृतिले अरनिको अन्तर्राष्ट्रिय साहित्य पुरस्कार पाएको छ । गैर आवासीय नेपाली संघको भाषा–साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिले राष्ट्रिय विभूति अरनिको नाममा स्थापना गरेको पुरस्कार अधिकारीको ‘संकलित गद्यरचना’ले पाएको हो । अधिकारीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि २ लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरियो । संस्कृतिविद् सत्यमोहन जोशी […]

एनआरएनएद्धारा दुई लाख राशीको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ स्थापना

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) को नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ स्थापना गरेको छ । विसं २०७७ मा लेखिएका गैर आवासीय नेपाली लेखकका नेपाली बाङमय क्षेत्रको एक उत्कृष्ट पुस्तकलाई पुरस्कृत गरिने भएको हो । यो पुरस्कारको राशी दुई लाख नेपाली रुपैँया छ । नेपाल र भारतबाहेक अन्य मुलुकका प्रवासी […]

‘विश्व युवा कविता प्रतियोगिता’ का लागि कविता आह्रवान, प्रथम हुनेलाई एक हजार डलर पुरस्कार

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए आइसिसी ) साहित्य, सस्कृति र सम्पदा प्रबद्र्धन समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को संयुक्त आयोजनामा हुन लागेको विश्व कविता प्रतियोगिताको लागि कविता आह्रवान गरिएको छ । आगामी सरस्वती पुजाको वसन्त पञ्चमीको अबसरमा आयोजना हुन लागेको प्रतियोगिताको लागि कविता आह्रवान गरिएको हो । एनआरएनए साहित्य, सस्कृति र […]

सुशील चालिसेद्वारा निर्मित पहिलो धिमेवादक महिला लाछिमस्युको वृत्तचित्रलाई नियाल्दा…

नेपालको पहिलो महिला धिमे तथा नौ बाजा बादक भनेर चिनिनुहुने इन्दिरा लाछिमस्युको सांगीतिक जीवनमा आधारित रहेर बनेको डकुमेन्ट्री अब युट्युब च्यानलमा हेर्न सकिने भएको छ । सुशील चालिसे युट्युब च्यानल मार्फत सो डकुमेन्ट्री हेर्न सकिनेछ । डकुमेन्ट्रीका निर्देशक सुशील चालिसेले यस डकुमेन्ट्रीमा इन्दिरा लाछिमस्युको सांगीतिक यात्राको क्रममा भोग्नु परेको संघर्ष, सिक्ने समयमा आइपरेका बाधा अड्चनका […]

यस वर्ष तिहारमा देउसी भैलो खेल्न नपाइने

काठमाडौं । कोरोना महामारीको कारण यस वर्ष देउसी भैलो खेल्न रोक लगाइने भएको छ । नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले देउसी भैलो नखेल्न र नखेलाउन निर्देशन दिनुभएको हो । महानिरीक्षक थापा क्षेत्रीले केही दिनअघि सातवटै प्रदेशका प्रहरी प्रमुख सँगको भर्चुअल मिटिङमा यस्तो […]

बिन्ती मृत्यु नरोज !

रोजी थपलिया आज त मेरो १३औं  पुण्यतिथिमेरा घरका तेह्रै जना अझै डाँको छाडेर रुँदैछन्म यहाँ नर्कमा मेरै जस्ताको भीडभाडमा त्यसै भड्किरहेकी छुआफ्नैलाई रुवाउने पाप गरेर पीडाजति उनैलाई थपीआफू यहाँ सजाय भोगिरहेकी छु मलाई अझै याद छ मैले दूरी राख्न आफैंलाई अरुसँग,डोरी किनेर ल्याएको दिनडोरी घरको पंखामा जोडेर घाँटी कस्दैतलतिरको कुर्सीलाई लात्ताले धकेलेको दिनम निस्सासिँदै निलो […]