काठमाडौं: चाँगुनारायण नगरपालिकामा आर्थिक वर्ष २०८०÷०८१ मा ८ सय ९० वटा योजना कार्यान्वयन भएका छन् । उपभोक्ता समिति मार्फत ८ सय ४८ र ठेक्का प्रक्रिया मार्फत ४२ गरि जम्मा ८ सय ९० वटा योजना कार्यान्वयन भएका हुन् । ठेक्का प्रक्रियामा रहेका मध्ये २६ वटा योजना कार्यसम्पन्न भईसकेका छन् भने १५ वटाको म्याद थप गरिएको छ […]
काठमाडौं : एक महिने पारिवारिक भ्रमण सकाएर सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा स्वदेश फीर्ता हुनु भएको छ । एक महिनाअघि अमेरिका भ्रमणमा जानु भएको मेयर थापा बुधबार स्वदेश फीर्ता हुनु भएको हो । मेयर थापा नगरपालिकाको काम कारवाहीलाई कुनै बाधा नपुग्ने गरि नगर सभा सम्पन्न गरेर गत असारको अन्तिम साता भ्रमणमा जानु भएको थियो […]
काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ३, ४ र ५ का वडाबासीलाई खानेपानीको पहुँचमा पुर्याउने उद्देश्यले सञ्चालीत डांछी भद्रबास बृहत्त खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ । विशेष गरि नगर प्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा नयाँ जनप्रतिधि आएपछि नगरबासीलाई शुद्ध खानेपानी खुवाउने लक्ष्यका साथ वृहत्त खानेपानी आयोजना संचालन भइरहेका छन् । मेयर उपेन्द्र कार्कीले एक वर्ष […]
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले पूँजीगततर्फ ५३ दशमलव ८१ प्रशित अर्थात १ अर्ब १२ करोड १ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ भने चालु खर्च तर्फ ९६ करोड १७ लाख १३ […]
भक्तपुर: सूर्यविनायक नगरसभाको १६ औं अधिवेशन सम्पन्न भएको छ । शुक्रबारबाट शूरु अधिवेशन नीति तथा कार्यक्रम, बजेट, लोगो, नगर गान र विभिन्न विधेयकहरु सर्वसम्मत पारित गर्दै सम्पन्न भएको हो । शुक्रबारको पहिलो बैठकमा नगर प्रमुख बासुदेव थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सोमबार नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आगामी आर्थिक वर्षको बजेट […]
भक्तपुर: सूर्यविनायक नगरसभाको १६ औं अधिवेशन शुक्रबारबाट शूरु भएको छ । अधिवेशनको पहिलो बैठकले सूर्यविनायक नगरपालिकाको प्रतीक चिन्ह लोगो र नगर गान सर्वसम्मत पारित गरिएको छ । बैठकमा नगर प्रमुख बासुदेव थापाले आगामी आर्थिक वर्ष २०८१ /०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगर प्रमुख थापाले २ सय २२ बुँदा समेटिएको नीति तथा […]
काठमाडौं । उपत्यका मेयर्स फोरमले वित्तीय समानीकरण अनुदान कटौती नगर्न माग गदैृ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानर्कषण गराएको छ । टोलीले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेट गर्दै समानीकरण अनुदान नकाट्ने माग गरेको हो । फोरमका अध्यक्ष चिरीबाबु महर्जनको नेतृत्वमा गएको प्रमुख तथा उपप्रमुखहरूको टोलीले स्थानीय तहको अधिकारमा संघले हस्तक्षेप गर्न नहुने, स्मार्ट सिटीको विषयलाई तत्काल निश्कर्षमा […]