काडमाडौं : स्मार्ट सिटीको नाममा रोक्का जग्गाको निकास निकाल्न कागेश्वरी मनोहरा नगरपालिकामा काठमाडौं उपत्यका विकास प्राधिकरणले जप्रतिनिधिहरु तथा सरोकारावाला निकायहरुसँग अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । तीन वर्षको लागि रोक्का जग्गा सात वर्षसम्म पनि निकास निस्कन नसकेपछि पूर्वी उपत्यकाका जनप्रतिनिधिहरुले चरणबद्ध रुपमा सरकारलाई दबाब दिर्दै आएका थिए । सोही सिलसिलामा प्राधिकरणले मंगलबार नगरपालिकाको सभाहलमा अन्तकृया […]
भक्तपुर : उपत्यका मेयर्स फोरम औपचारिक रुपमा दर्ता भएको छ । फोरम ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । मध्यपुर थिमी नगरपालिकाको जर्मन होम्समा शुक्रबार बसेको फोरमको आठौ बैठकमा अध्यक्ष चिरीबाबु महर्जनले दर्ता प्रक्रिया सम्पन्न गरि प्रमाणपत्र प्रात भएको जानकारी गराउनुभयो । बैठकले स्मार्ट सिटीको नाममा लामो समयदेखि जग्गा रोक्का हुँदा जनताहरु अत्यन्तै प्रताडीत […]
भक्तपुर: भक्तपुरमा वन डढेलो विपद् विरुद्ध जनचेतना अभियान ब्यापक बनाइएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, भक्तपुर शाखाको व्यवस्थापन एवं अस्ट्रेलिया सरकारको प्राविधिक सहयोगमा जनचेतना अभियान ब्यापक बनाइएको हो । भक्तपुरका चाँगुनारायण र सूर्यविनायकमा जनचेतना अभियान अन्तर्गत तालिम प्रदान गरिएकोमा मंगलबार भने बृहत्त र्याली निकालीएको हो । सूर्यविनायक नगरपालिका वडा नंं ८ सिपाडोलको वडा कार्यालयमा […]
काठमाडौं: स्मार्ट सिटीको नाममा रोक्का जग्गा तत्काल फुकुवाको माग गर्दै पूर्वी उपत्यकाका जनप्रतिनिधिहरुले सहरी विकास मन्त्री धन बहादुर बुढाको ध्यानर्कषण गराएका छन् । पूर्वी उपत्यकाका कागेश्वरी, शंखरापुर, चाँगुनारायण, सूर्यविनायक र मध्यपूर थिमी नगरपालिकाका जनप्रतिनिधिहरुसँग यसअघि पटक पटक स्मार्ट सिटीको नाममा रोक्का जग्गाको तत्काल निकास दिन माग गर्दै आएका थिए । सोही दबाबका कारण यसअघि सहरी […]
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डौं उपत्यकाकाा पालिका प्रमुख, उपप्रमुखहरुसँग भेट गर्नु भएको छ । भेटका क्रममा राष्ट्रपति पौडेलले उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभराका साथै जनजीवन स्वस्थ बनाउन सामूहिक प्रयासका साथ काम गर्न उपत्यकाका स्थानीय तहका प्रमुखरउपप्रमुखहरूलाई आग्रह गर्नुभएको हो । । जलवायु वातावरण, मानव अस्तित्व र पृथ्वीको सुरक्षासँग जोडिएको एजेण्डा भएकाले यसमा सबै पालिकाले […]
भक्तपुर: सूर्यविनायक नगरपालिकामा वन डढेलो विपद् विरुद्ध जनचेतना अभियान थालीएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, भक्तपुर शाखाको व्यवस्थापन एवं अस्ट्रेलिया सरकारको प्राविधिक सहयोगमा जनचेतना अभियान शूरु गरिएको हो । कार्यक्रमको सूर्यविनायक नगरपालिका आर्थिक विकास समितिका संयोजक तथा वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले उद्घाटन गर्नुभयो । सो अवसरमा वडाध्यक्ष बस्नेतले वडाको तर्फबाट वन […]
भक्तपुर : चाँगुनारायण नगरपालिकाले किसान कार्ड लागू गर्ने भएको छ । मेयर जीवन खत्रीले नगरपालिकाले किसानलाई मल, बिउ विजनका साथै प्राबिधिक एबं कृषीमा नगरबासीलाई प्रोत्साहन गर्न आगामी आर्थिक वर्षबाट किसान कार्डको ब्यबस्था मिलाउन किसान तथ्यांक संकलन गरिरहेको बताउनुभयो । मेयर खत्रीका अनुसार किसान कार्डको लागि आगामी जेठ मसान्त सम्मको लागि घर घरमा किसान तथ्यांक संकलकहरू […]