विप्लव को हो? सरकारले चिन्दैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन्। सिके राउतले स्वतन्त्र मधेसको कुरा उठाए पनि काठमाडौंबासीले हैरान हुनुपर्ने खास कारण नरहेको बताउँदै कांग्रेस नेता थापाले भने, ‘सिके राउतलाई मधेसकै जनताले हेरिहाल्छन् ।’ प्रदेश २ मा विभिन्न शक्तिले आफ्ना गतिविधि तीव्र पारिरहेकै बेला कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री थापाले […]