नेपाल–युएई संयुक्त समिति बैठक: नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न युएई सहमत

काठमाण्डौ – नेपाली श्रमिकलाई ५ वटा क्षेत्रमा भर्ना प्रकृया निशुल्क गर्ने गरी पाइलट प्रोजेक्ट अघि बढाउन यूएई सहमत भएको छ । संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा मंगलबार सम्पन्न नेपाल-यूएई संयुक्त समितिको दोस्रो बैठकमा यूएईमा रहेका नेपालीहरुलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रकृया पूर्णत निशुल्क गर्ने गरी पाइलट […]

नेपाल र साउदी अरवबीच द्विपक्षीय वार्ता, यी सहयोग सम्झौतामा भयो हस्ताक्षर

काठमाण्डौ – दुई दिने नेपाल भ्रमणमा आउनुभएका साउदी अरेबियाका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवा लगायत सरकारी अधिकारीसँग भेटवार्ता गर्नु भएको छ । नेपालको ‍औपचारिक भ्रमणका क्रममा साउदी अरबका विदेश मन्त्री राजकुमारले मंंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्नु भयो […]

नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर

काठमाण्डौ – नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरबका परराष्ट्र मन्त्रीस्तरीय बैठकमा जनरल को–अपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको हो । सम्झौतासँगै नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्यको बाटो खुलेको छ । सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र […]

श्रममन्त्री श्रेष्ठ आबुधावीमा, आज नेपाल -युएई संयुक्त समितिको बैठक बस्दै

आबुधावी –  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएई आइपुग्नु भएको छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली सोमबार (हिजो) यूएईको राजधानी आबुधाबी आइ पुग्नु भएको हो । आबुधाबी आइपुग्नु भएको श्रेष्ठ आज नेपाल र संयुक्त अरब इमिरेट्स यूएईको संयुक्त समितिको बैठकमा सहभागि हुँदै हुनुहुन्छ । बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार […]

युएईको तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, ६० किलोमिटर प्रतिघण्टा हावाहुरी चल्न सक्ने

अबुधाबी – विगत केही दिनदेखि युएईको तापक्रम बढ्दै गएको छ । तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । आगामी केही दिनमा तापक्रममा उल्लेख्य गिरावट आउने राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार केही क्षेत्रहरूमा बिहीबार १० डिग्री सेल्सियससम्म गिरावट हुनेछ । मार्च ११ मा अलधफ्रा क्षेत्रको जबल अल धन्नामा ४२.१ डिग्री सेल्सियस सम्म तापक्रम […]

साउदी अरबका राजकुमार काठमाण्डौ आइपुगे, द्विपक्षीय वार्ता हुने

काठमाण्डौ – साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद काठमाडौंमा आइपुग्नु भएको छ । राजकुमार २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा आज साँझ आउनु भएको हो । राजकुमारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र […]

कतारले “मेट्रास” २ मा रोजगारदाता परिवर्तनसहित ६ प्रकारका नयाँ सेवा थप्यो (सूचीसहित)

दोहा – कतारले सरकारी मोबाइल एप “मेट्रास” २ मा रोजगारदाता परिवर्तनसहित ६ प्रकारका नयाँ सेवा थपेको छ । गृह मन्त्रालयले सेवालाई सरलीकरण गर्ने क्रममा ”मेट्रास”२ मा ६ नयाँ सेवा थपिएको जनाएको छ । ती सेवाहरुमा आवेदन, भिसा सेवाहरू र दर्ता सेवाका केही सेवाहरू समावेश गरिएको मन्त्रालयले उल्लेख गरेको छ । यस्ता छन् “मेट्रास” २ मा […]