कतारमा बन्दी जीवन बिताइरहेका २१ नेपालीले पाए आममाफी

दोहा : इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारमा बन्दी जीवन व्यतित गरिरहेका २१ नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन व्यतित गरिरहेका २१ नेपालीहरुलाई क्षमादान गरेको कतारको दोहास्थित नेपाली दूतावासले जनाएको छ । क्षमादान पाउनेहरुमा यौनजन्य क्रियाकलापमा ३ जना, चोरीजन्य […]

आगामी जेठ १५ देखि अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन हुने

काठमाडौं :  आगामी जेठ १५ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने भएको हो । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन गरिने प्राधिकरणले जनाएको […]

मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउने प्रधानमन्त्रीको घोषणा

क्वालालम्पुर – मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री दातुक सेरी इस्माइल साबरी याकोबले आगामी मे १ देखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट कार्यान्वयन गर्ने घोषणा गर्नु भएको हो । शुक्रबार मात्र मानव संशाधन मन्त्री दतुक सेरी एम सरावनले अर्को महिना वा ढिलोमा दुई महिनाभित्र श्रमिकको न्यूनतम पारिश्रमिक १५ […]

कुवेतले आजदेखि तीन महिनाको प्रवेश भिसा पुनः लागू गर्ने

कायरो – कुवेतले आज आइतबारदेखि तीन महिनाको प्रवेश भिसा पुन: लागू गर्ने भएको छ । गृह मन्त्रालयले कोभिड प्रतिबन्धहरू हटाउँदै तीन महिनाको भिसा लागू गर्ने जनाएको हो । कुवतेमा विदेशबाट आउने यात्रुहरूले उडानको ७२ घण्टा अघि गरिएको पीसीआर परीक्षणको रिर्पोट बुझाउनुपर्ने हुन्छ । पूर्ण खोप लगाएका यात्रुहरूलाई पूर्व आगमन र आगमनमा पीसीआर परीक्षणका साथै होम […]

मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउने तयारी, केहि महिनाभित्रै कार्यान्वयनमा आउँने

क्वालालम्पुर – मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ । मानव संशाधन मन्त्री दतुक सेरी एम सरावनले पारिश्रमिक बढाउने तयारी अन्तिम चरणमा पुगेको बताए । मन्त्री सरावनले एक–दुई महिनाभित्र लागू हुने गरि श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्याउने घोषणा गरेका हुन । आगामी अप्रिल १ देखि अन्तर्राष्ट्रिय सीमा खोल्ने मलेसियाको घोषणा […]

आयरल्याण्डमा गैर आवासीय नेपालीले मनाए ‘सेन्ट प्याट्रिक दिवस’

डब्लिन – आयरल्याण्डमा गैर आवासीय नेपालीहरुले पनि सेन्ट प्याट्रिक दिवस मनाएका छन् । नेपाली भेषभुषामा सजीएर आयरल्याण्डमा बसोबास गर्नुहुने गैर आवासीय नेपालीहरुले पनि सेन्ट प्याट्रिक दिवस मनाएका हुन । एनआरएनए आयरल्याण्डको आयोजनामा नेपाल र नेपाली चिनाउने विभिन्न प्ले कार्ड, ब्यानर, झण्डा लगायत भेषभूषाका साथ सेन्ट प्याट्रिक दिवस मनाइएको हो । एनआरएनए आयरल्याण्डका अध्यक्ष बिनोद कार्कीको […]

एयरपोर्टबाट फर्काइएका ४० जना नेपालीलाई न्यूजिल्यान्ड जान दिने सहमति

काठमाडौं –  त्रिभुवन विमानस्थलबाट फर्काइएका करिब ४० जना नेपालीलाई न्यूजिल्यान्ड जान दिने सहमति भएको छ । अध्यगामन कार्यालयबाट मंगलबार र बुधबार फर्काइएकालाई वाणिज्यदूतावास न्यूजिल्यान्डको पहलमा जान दिने सहमति भएको हो । नेपालबाट आफ्नो परिवारलाई भेट्न न्यूजिल्यान्ड जान लागेका करिब ४० जनालाई त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयबाट फर्काइएको थियो । न्युजिल्यान्डद्धारा पर्यटकका लागि सीमा नाका खुल्ला गर्ने निर्णय […]