कतार, यूएई र सेसेसको भ्रमणमा जाँदै श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ

काठमाडौं –  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कतार, यूएई र सेसेसको भ्रमणमा जानु हुने भएको छ । मन्त्री श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डल तीन देशको भ्रमणमा जाने भएको हो । सरकारका प्रवक्ता, सूचना तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलेलाई मन्त्री श्रेष्ठको संयुक्त अरब इमिरेट्स, सेसेज र कतार भ्रमण गर्न स्वीकृत दिने निर्णय गरिएको बताउनु भयो […]

साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउने

काठमाडौं – साउदी अरबका परराष्ट्रमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउद नेपाल भ्रमणमा आउने भएका छन् । उनले आगामी फागुन ३० देखि चैत १ गतेसम्म भ्रमण गर्न लागेको हुन् । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुईपक्षीय छलफलका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको हो । नेपाल र […]

भिजिट भिसामा विदेश जानेका लागि नयाँ नियम लागू, वार्षिक आय पाँच लाख हुनैपर्ने

काठमाडौं – सरकारले भिजिट भिषामा विदेश जानेहरुका लागि वार्षिक आय पाँच लाख हुनुपर्ने नियम लागू गरेको छ । गृह मन्त्रालयले कार्यविधि तयार नहुञ्जेलसम्मका लागि भिजिट भिसा सम्बन्धी अस्थायी प्रावधान लागु गर्दै वार्षिक आय पाँच लाख अनीवार्य गरेको हो । गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलको नेतृत्वमा गठित कार्यदलले गरेको सिफारिस अनुसार अध्यागमन विभागले सचिवस्तरीय निर्णयबाट कार्यविधि […]

विदेशबाट नेपाल आउने यात्रुलाई कोरोना सम्बन्धी नयाँ आदेश जारी

काठमाडौं –  विदेशबाट नेपाल आउने यात्रुलाई कोरोना सम्बन्धी नयाँ आदेश जारी गरिएको छ । आदेशअनुसार नेपाल प्रवेश गर्दा कोरोनाको पूर्ण खोप अनीवार्य लगाएको हुनुपर्ने भएको छ । अध्यागमन विभागले आज विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषद् बैठकको निर्णणअनुसार शर्तहरु अनीवार्य पालना गर्नुपर्ने सूचना सार्वजनिक गरेको हो । विभागले जारी गरेको सूचना अनुसार हवाई मार्ग वा स्थल माग […]

युएईमा ५९ प्रतिशतले जागिर परिवर्तन गर्नुको मुख्य कारण ‘तलब’ : सर्वेक्षण

सर्वेक्षणका अनुसार टेक्नोलोजी, मानव संसाधन र वित्त युएईका नागरिकहरू बीच सबैभन्दा खोजिने पेशाहरू हुन् । अबुधाबी – युएईमा जागिर बदल्नुको मुख्य कारण तलब भएको एक सर्वेक्षणले देखाएको छ । माइकल पेजको इमिरेटाइजेसन तलब र हायरिङ इनसाइट गाइडअनुसार ५९ प्रतिशत नागरिकले तलबका कारण जगिर परिवर्तन गरेका हुन । माइकल पेजले गत वर्ष १ हजार ४०० भन्दा […]

वैदेशिक रोजगारीमा जाने श्रमीकलाई विमानस्थल प्रवेशमा घण्टौ लाइन बस्नु पर्ने बाध्यता हट्यो

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुख दिइएको गुनासो आएपछि श्रम डेस्क हटाइएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गर्नुभएको हो । मन्त्री श्रेष्ठ सहित मन्त्रालयका […]

अब मलेसिया प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नु पर्दैन: स्वास्थ्यमन्त्री जमालुद्दीन

क्वालालम्पुर – मलेसिया प्रवेश गर्दा पूर्ण खोप लगाएकाले क्वारेन्टाईनमा बस्नु नपर्ने भएको छ । स्वास्थ्य मन्त्री खैरी जमालुद्दीनले पूर्ण रूपमा खोप लगाएका अन्तर्राष्ट्रिय यात्रीहरूका लागि क्वारेन्टाईनमा बस्नु नपर्ने बताए । तर खोप नलगाएकाले भने मलेसिया आइपुगेपछि पाँच दिनको क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए । मन्त्री जमालुद्दीनले भने, ‘यी यात्रुहरूका लागि नयाँ प्रोटोकलहरू हुन् जुन अप्रिल १ […]