दुःखमा मल्हम लगाउन अघि सर्ने कृष्णजीवी: जसको कारण विकटमा बन्यो प्रसूति गृह

सुनीता पोखरेल मानिसमा मानवीयता कायमै रहेको सङ्केत दिन दुःखीहरूको सेवा र सहयोगमा अघि बढेका हातहरूले प्रमाणित गरिरहेका छन् । कृष्णजीवी पन्थ, जो बाल्यवस्था देखीनै समाजका लागि केही गर्नुपर्छ भन्ने भावनाबाट प्रोत्साहित हुनुहुन्थ्यो । कसैको आँखामा आसु देख्न नसक्ने कृष्णजीवि आफुले देखेका हर व्यक्तिको दुःखमा मल्हम लगाउन अघि सर्ने स्वभावका धनी हुनुहुन्छ । नेपालको तनहुँबाट विश्वकै […]

६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं: सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो । सन् २०१९ मा ६१ हजार ३५१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । योसँगै अङ्ग्रेजी वर्षको छ महिना अवधिमा कूल दुई […]

चीनको दक्षिण क्षेत्रको च्याम्बर अफ कर्मसको व्यापार प्रतिनिधीमा न्यौपाने नियुक्त

काठमाडौं : युवा व्यावसायी प्रदिप न्यौपाने दक्षिण चिनिया प्रान्तहरुका लागि नेपाल च्याम्वर अफ कर्मस (एनसीसी) को व्यापार प्रतिनिधीमा नियुक्त हुनुभएको छ । नेपाल च्याम्वर अफ कर्मस (एनसीसी) का अध्यक्ष राजेन्द्र मल्लले शुक्रवार व्यावसायी न्यौपानेलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । चीनमा लामो समयदेखि व्यापार व्यावसाय गर्दै आउनु भएका न्यौपाने गैर आवासीय नेपाली संघ चीनका पूर्व अध्यक्ष […]

विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन कुमार थापा र विश्व प्रकाश शर्माले विदेशमा रहेका नेपालीलाई मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानकर्षण गराउनु भएको छ । पार्टीको तर्फबाट महामन्त्रीद्वय थापा र शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन आग्रह गर्नु भएको हो । महामन्त्री थापाले कानूनमा भएको व्यवस्थामा कम्तिमा […]

हङकङका लागि पर्यटन दूतमा प्रकाश पुन नियुक्त

काठमाडौं:  हङकङका लागि नेपाली पर्यटन दूतमा पहिलो पटक प्रकाश पुन नियुक्त हुनु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको मन्त्रीस्तरीय बैठकबाट पुनलाई पर्यटन दूतमा नियुक्त गरेको हो । दुई दशक अघि ब्रिटीस आर्मीबाट अवकास प्राप्त गर्दै हङकङबाट ब्यापार ब्यवसाय शूरु गर्नुभएको पुन अहिले हङकङ नेपाली ब्यापार संघको अध्यक्ष समेत हुनुहुन्छ । नेपालको […]

एसआइ युके नेपालले जेष्ठ २८ गते ‘लार्जेष्ट युके एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने

काठमाडौं:  एसआइ युके नेपालले जुन ११ अर्थात जेष्ठ २८ गते होटल एभरेष्टमा दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२ को आयोजना गर्ने भएको छ । आइतबार (आज) आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै एस आइ युके नेपालले सो कुराको जानकारी गराएको हो । अन्तर्राष्ट्रिय शैक्षीक गन्तव्य र विश्वबिद्यालयका प्रतिनिधि माझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले एस आइ […]

नेपाल एयरलाइन्सको साउदी अरेबियाको रियादमा उडान सुरू, भाडादर ३७ हजार कायम

काठमाडौं : नेपाल वायुसेवा निगमले काठमाडौं–रियाद नियमित व्यवसायिक उडान सुरू गरेको छ । निगमको वाइड बडी ए ३३० जहाजले रियादमा पहिलो उडान भरेको छ । निगमका अनुसार नेपाली श्रमिकहरूको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा हाल सातामा दुई वटा उडान सञ्चालन गरिने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादका लागि पहिलो उडान शुक्रबार साँझ सवा सात […]