दोहा – कतारले सरकारी मोबाइल एप “मेट्रास” २ मा रोजगारदाता परिवर्तनसहित ६ प्रकारका नयाँ सेवा थपेको छ । गृह मन्त्रालयले सेवालाई सरलीकरण गर्ने क्रममा ”मेट्रास”२ मा ६ नयाँ सेवा थपिएको जनाएको छ । ती सेवाहरुमा आवेदन, भिसा सेवाहरू र दर्ता सेवाका केही सेवाहरू समावेश गरिएको मन्त्रालयले उल्लेख गरेको छ । यस्ता छन् “मेट्रास” २ मा […]
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतारको भ्रमणका लागि आज सोमबार त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाल–युएई संयुक्त समितिको वैठकका साथै रोजगारीका लागि भिजिट भिसामा संयुक्त अरव इमिरेट्स पुगी अलपत्र परेका नेपालीहरुको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई प्रस्थान गर्न लागेको हो । भ्रमण टोलीमा मन्त्रालयका […]
काठमाडौँ -साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद सोमबार आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका अनुसार राजकुमार फैजल दुई दिने भ्रमणका क्रममा नेपाल आउन लाग्नुभएको हो । मन्त्रालयका अनुसार राजकुमार फैजल सोमबार अपराह्न नेपाल आइपुग्नुहुने कार्यक्रम रहेको बताउनुभयो । त्यसका लागि नेपाल सरकारका तर्फबाट मन्त्रालयले सम्पूर्ण तयारी गरेको छ […]
काठमाडौँ – नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आवेदन खुला गर्ने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गर्ने जनाएको हो । सो शाखाका अनुसार २०२२ र २०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ छ हजार ९१४ हजार र कृषि […]
मस्कट- ओमानले विदेशी भिसा शुल्कमा भारि कटौती गरेको छ । ओमानले आइतबार विदेशीहरूले तिर्ने भिसा शुल्कमा ८५ प्रतिशतभन्दा बढीले भारी कटौती गर्ने घोषणा गरेको हो । श्रम मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै घटाइएको भिसा शुल्क आगामी जुन १, २०२२ देखि लागु हुने जनाइएको छ । ओमानले विदेशी कामदार, विदेशी व्यावसायिक जनशक्ति भर्नाको लागि इजाजतपत्र जारी […]
काठमाण्डौ – मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिने निर्णय भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियामा श्रम स्वीकृति पुन: दिन शुरु गर्ने मन्त्रीस्तरीय निर्णय गराउनु भएको हो । आगामी अप्रिल १ देखि अन्तर्राष्ट्रिय सीमा खोल्ने मलेसियाको घोषणा मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि बन्द थियो । […]
काठमाडौं – परराष्ट्र मन्त्री डा. नारायण खडका र संयुक्त अरब इमिरेट्सका अर्थमन्त्री एचई अब्दुल्ला बिन तौक अल मारीबीच भेटवार्ता भएको छ । अन्टाल्या कूटनीतिक मञ्चमा सहभागी हुन टर्कीको भ्रमणमा रहनु भएको खडकाले सो अवसरमा युएईका अर्थमन्त्री अल मारीसँग भेट गर्नु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार भेटघाटको क्रममा मन्त्री अल मारीले व्यापार, लगानी र सहयोगका […]