अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

एजेन्सी : एकदिवसिय विश्वकप क्रिकेटमा साविक विजेता अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ ।  बुधबार राती सम्पन्न खेलमा पाकिस्तानलाई ४१ रनले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा तेस्रो जित निकालेको हो । ३ सय ८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४५.४ ओभरमा अल आउट हुँदै २ सय ६६ रनमा समेटियो । पाकिस्तानका लागि ओपनर इमाम उल […]

बंगलादेश र श्रीलंकाबीचको खेल नतिजाविहीन: बाँडे एक/एक अंक

एजेन्सी : इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश र श्रीलंकाबीचको खेल नतिजाविहीन भएको छ । ब्रिस्टोलमा मंगलबार वर्षा बाधक बनेपछि बंगलादेश र श्रीलंकाबीचको खेल स्थगित भएको हो । दुई टोलीबीचको खेल टस समेत नभई स्थगित भएको हो । खेल स्थगित भएपछि दुवै टोलीले एक एक अंक बाडेका छन् । अंक […]

युरो कप छनोट फुटबलमा स्पेनको सहज जित

एजेन्सी :  युरो कप छनोट फुटबलमा स्पेनले स्विडेनलाई ३–० ले पराजित गरेको छ । सोमबार राति भएको खेलमा स्पेनले स्विडेनलाई पराजित गर्दै लगातार चौथो जित निकाल्न सफल भएको छ । स्पेनले पहिलो गोेलका लागि दोस्रो हाफनै पर्खर पर्यो । ६४ औ मिनेटमो रामोसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ३३ बर्षका रियल मड्रिडका डिफेन्डर […]

टर्कीसँग विश्व विजेता फ्रान्स स्तब्ध

एजेन्सी :  युरो कप छनोटमा टर्कीले फ्रान्सलाई स्तब्ध पारेको छ । युरो छनोटमा लगातार तेस्रो जित निकाल्ने क्रममा आईतबार राति टर्कीले फ्रान्सलाई २–० ले हराएको हो । कान आयहानले खेलको ३० औ मिनेटमा घरेलु मैदानमा टर्कीलाई सुरुवाती अग्रता दिलाएका थिए । सेन्गिज अन्डरले ४० औ मिनेटमा टर्कीका लागि दोस्रो गोल गर्दै विश्व विजेता फ्रान्सलाई स्तब्ध […]

विश्वकप क्रिकेट: इंग्ल्यान्डद्धारा बंगलादेशलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित

एजेन्सी :  एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले बंगलादेशलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितमा लागि ३ सय ८७ रनको विशाल लक्ष्य पछ्पाएको बंगलादेश ४८.५ ओभरमा अल आउट हुँदै २ सय ८० रनमा समेटियो । बंगलादेशका लागि अलराउण्डर सकिब अल हसनले उत्कृष्ट शतक प्रहार गरेपनि टोलीको […]

विश्वकप क्रिकेट: न्युजिल्याण्डको लगातार तेस्रो जित

एजेन्सी :  न्युजिल्याण्डले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार तेस्रो जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै न्युजिल्याण्डले अपराजित यात्रा कायम राखेको हो । अफगानिस्तानले दिएको १७३ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले ३२ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डको जितमा […]

नेयमारले कोपा अमेरिका गुमाउने पक्का

एजेन्सी :  ब्राजिली स्टार नेयमारले कोपा अमेरिका गुमाउने पक्का भएको छ । ब्राजिली फुटबल महासंघले चोटका कारण नेयमार कोपा अमेरिका गुमाउने पक्का भएको जनाएको हो । बिहिबार बिहान कतारविरुद्वको मैत्रीपुर्ण खेलमा उनले गम्भिर चोट बोकेका थिए । उनी २१ औ मिनेटमा मैदान छाड्न बाध्य भएका थिए । उनको दाहिने खुट्टाको लिगामेन्ट भाँचिएको उपचारमा संलग्न चिकित्सकले […]