सूर्यविनायक नगरपालिकाको एक बर्ष : भौतिक, वित्तीय र राजश्वको क्षेत्रमा उत्साहजनक प्रगति

भक्तपुर :  चालु आर्थिक बर्ष सकिन करिव डेढ महिना समयमात्र बाँकी रहँदा देशका थुप्रै स्थानीय तह आफैले बनाएको योजना र कार्यक्रमको लक्ष्यमा चुकिरहेकै अवस्थामा भक्तपुरको सूर्यविनायक नगरपालिकाले भने भौतिक, वित्तीय र राजश्वको क्षेत्रमा लक्ष्यअनुसार उत्साहजनक प्रगति गरेको छ । नगरपालिकाले चालु आर्थिक बर्षको १० महिना अवधिमै बजेट कार्यान्वयनदेखि राजश्व संकलन, वडागत बजेट परिचालन, भौतिक निमार्णको […]

सुनको भाउ १५ सयले बढ्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुन १ हजार ५ सय र चाँदी ५ रुपैयाँले बढेको हो । बजारमा आज छापावाला सुन प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ […]

यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं: आज जेष्ठ १७ गते शुक्रबारको लागि नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ५० पैसा तोकेको छ । बिक्री मूल्य ११२ रुपैयाँ १० पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८८ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० […]

सिद्धार्थ बैंक र सन नेपाल लाइफबीच सम्झौता

काठमाडौं: सिद्धार्थ बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा, सिद्धार्थ बैंककातर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुखबजार प्रबन्धक राजु केसीले हस्ताक्षर गर्नुभएको छ । त्यस्तै सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले आगामी दिनहरूमा, सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमा बिमा गर्ने ग्राहकवर्गहरूलाई आवश्यक […]

लक्ष्मी बैंक र महालक्ष्मी लाइफबीच सम्झौता

काठमाडौं: लक्ष्मी बैंक लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । । सम्झौतामा लक्ष्मी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार लक्ष्मी बैंक लिमिटेडले देशभर रहेका आफ्ना १ सय ६ शाखाबाट महालक्ष्मी लाइफ […]

शेयर बजार ५.५८ अंकले बढ्यो : कारोबार १ अर्ब ५२ करोड

काठमाडौं: साताको अन्तिम आज (बिहीबार ) शेयर बजारमा सुधार देखिएको छ । आज नेप्से सूचक ५.५८ अंकले बढेर १३१९.४७ बिन्दुमा रोकिएको छ । साताको अन्तिम दिन बिहीबार १७४ कम्पनीको ४८ लाख ९४ हजार ६८१ कित्ता सेयर १ अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ रुपैयाँको सेयर कारोबार भएको छ । ११ वटा समुहको कारोबारमा […]

आज सुनचाँदीको मूल्य कति ?

काठमाडौंः आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । बजारमा आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ५९ हजार ५ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला पनि स्थिर रहँदै ५९ हजार २ सय रुपैयाँमै कारोबार भईरहेको छ । यसैगरी, चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सयमै कारोबार भईरहेको […]