आज सुनचाँदीको मूल्य कति ?

काठमाडौंः आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । बजारमा आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ५९ हजार ५ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला पनि स्थिर रहँदै ५९ हजार २ सय रुपैयाँमै कारोबार भईरहेको छ । यसैगरी, चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सयमै कारोबार भईरहेको महासंघले जनाएको छ ।


प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार १३:१०