सूर्यविनायकमा स्वीस प्रोजेक्ट अन्तर्गत सञ्चालीत ‘ब्यवसाय विकास सहयोग कार्यक्रम’को समापन, निजी क्षेत्रको उत्थान तथा विकासमा सहयोग पुगेको विश्वास

भक्तपुर: स्वीस प्रोजेक्ट अन्तर्गत सूर्यविनायक नगरपालिकाभित्र सञ्चालन गरिएको २० ब्यवसायीको ब्यवसाय विकास सहयोग कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिकाले मंगलबार आयोजीत एक कार्यक्रमकाबीच एकीकृत स्थानीय विकासका लागि स्तरोन्ति अन्तर्गत ब्यवसाय विकास सहयोग कार्यक्रम समापन गरिएको हो । स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन प्रोग्राम एसडीसीको सहयोगमा वान टु वाच र सूर्यविनायक नगरपालिकाले संयुक्त रुपमा उक्त […]

भक्तपुरमा ‘औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ सुरु, चाँगुनारायणका मेयर खत्रीद्धारा उद्घाटन

भक्तपुर : आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव बिहीबारबाट सुरु भएको छ । महोत्सवको चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले एक समारोहकाबीच उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख खत्रीले भक्तपुरका सबै स्थानीय उत्पादनलाई बजारीकरण गर्दै सबै उपभोक्तामा गुणस्तरीय र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको मेला सफलताको शुभकामना दिनुभयो । महोत्सव […]

सूर्यविनायक नगरपालिकाले भब्य रुपमा मनायो ६७ औं सहकारी दिवस (तस्विरहरु)

भक्तपुर: सूर्यविनायक नगरपालिकाले ६७ औं सहकारी दिवस भब्य रुपमा मनाएको छ । ‘सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ भन्ने मूल नाराका साथ नगरपालिकाले नगरभित्रका रहेका सयौ सहकारी संस्थाका हजारौ सदस्यहरुको सहभागितामा प्रभातफेरी गर्दै सहकारी दिवस भब्य रुपमा मनाएको हो । नगरपालिकाको प्रागणबाट सिर्जनानगर सल्लाघारी हुँदै पुर्न नगरपालिका प्रागण मै आएर सभामा परिणत भएको थियो । नगरपालिकाका […]

८४ करोडको गोठाटार भैमाल खानेपानी आयोजना शूरु, मेयर उपेन्द्र कार्कीद्धारा नयाँ पानी ट्याकीको शिलान्यास, नवनिर्मित ओभरहेड पानी ट्यांकी र कार्यालय भवनको उद्घाटन

काठमाडौं:  कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ८ मा बृहत्त गोठाटार भैमाल खानेपानी आयोजनाको निर्माण कार्य शूरु भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले सहलगानीको नयाँ पानी ट्यांकीको शिलान्यास गर्नु भएको हो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, कागेश्वरी मनोहरा नगरपालिका र गोठाटार भैमाल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको संयुक्त लगानीमा […]

कागेश्वरी मनोहरा नगरपालिकाले वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा पायो ६४ अंक, काठमाडौंमा कसको कति ?

काठमाडौं:  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अन्तिम नतिजामा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले ६४ अंक प्राप्त गरेको छ । नगरपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ६३ दशमलव ७१ अंक प्राप्त गरेको हो । यो अंक काठमाडौंका ११ नगरपालिका मध्ये छैठौ स्थानमा पर्न सफल भएको हो। गत फागुन ८ गते अंक प्रकाशित गरेकामा पुनरावलोकनको लागि सात दिनको समय दिएको […]

नगरकोट सडक खण्डको काम छिटो सम्पन्न गर्न सरोकारवालाबीच छलफल

भक्तपुर : विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र भक्तपुर भत्केकोपाटी–नगरकोट सडक खण्डको बाँकि काम छिटो सम्पन्न गराउन सरोकारवालाबीच छलफल भएको छ । नगरपालिकाले पटक पटक ताकेता. गर्दा पनि काम सम्पन्न नभएपछि बिहीबार पुन: चाँगुनारायण नगरपालिकामा सरोकारवालाबीच छलफल भएको हो । नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडकासहित […]

कागेश्वरी मनोहरा नगरपालिकालाई ‘बहुउद्देश्यीय कार्यालय भवन’ निर्माणका लागि १ करोड ६१ लाख अनुदान

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकामा ‘बहुउद्देशीय कार्यालय भवन निर्माण’ का लागि नगरपालिका र नगर विकास कोष बीच सम्झौता सम्पन्न भएको छ ।नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र कागेश्वरी मनोहरा नगरपालिका नगर कार्यपालिका प्रमुख उपेन्द्र कार्की बीच उक्त आयोजनामा सम्झौता भएको हो । सम्झौता अनुसार कार्यालय भवन निर्माणका लागि कोषबाट १० करोड ४७ […]