एकै दिनमा कृषिसम्बन्धी १७ कार्यविधि स्वीकृत (सूचीसहित)

विराटनगर :  प्रदेश न. १ को मन्त्री परिषदको बैठकले भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयबाट आएका १७ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको छ । बुधबार ३ बजे प्रदेश सरकारले मन्त्रालयबाट प्राप्त भएको किवि खेती प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६, कागती खेती प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६, श्रोत केन्द्र९च्याउ र मौरी० विकास कार्यक्रम कार्यन्वयन कार्यविधि […]

अर्थतन्त्रले धान्न नसक्ने गरी करको दर बढाइयो: उद्योगी विनोद चौधरी

विनोद चौधरी बजेटको संरचना परिवर्तन गरेर विकास खर्च ६० र चालु खर्च ४० प्रतिशत हुनुपर्छ, यो विकासको यो पूर्वशर्त हो । यो वर्ष चालू खर्च ६६ प्रतिशत विकास खर्च २३ प्रतिशतभन्दा माथि जाने अवस्था छैन । आगामी वर्षको बजेटले पनि यही अवस्थामा लैजान स्वीकार गरेको छ । राष्ट्रले धान्न नसकिने गरी थपिने खर्चले गर्दा अहिलेको […]

शेयर बजार निरन्तर ओरालो

काठमाडौं: साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा निराशा छाएको छ । सोमबार सेयर बजारका सबै परिसूचक घटेर राताम्मे भएका हुन । सेयर बजार १ हजार ३०० अङ्कबाट तल झरेर १ हजार २९२ अङ्कमा सीमित भएको छ । सोमबार ६९ करोड ८७ लाख रुपैयाँ बराबरको २१ लाख ७६ हजार ३७० कित्ता सेयर कारोबार भएको छ […]

बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर

काठमाडौंः आज सुनको मूल्य बढेको छ । बजारमा सोमबारको तुलनामा मंगलबार सुन २ सयले बढेको हो । बजारमा आज छापावाला सुन प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ६१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ […]

अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाण्डौ : आज जेष्ठ २१ गते मंगलबारको लागि नेपाल राष्ट्र बैंक तोकेको अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ५२ पैसा र बिक्रीदर १११ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ १९ पैसा र बिक्रीदर १११ रुपैयाँ […]

महालक्ष्मी विकास बैंकको थप २ शाखा विस्तार: बैंकको शाखा संख्या ९५ पुग्यो

काठमाडौं : महालक्ष्मी विकास बैंकले थप २ वटा शाखा विस्तार गरेको छ । बैंकले ललितपुर महानगरपालिका–३, झम्सिखेल तथा काठमाडौं महानगरपालिका–१०, शंखमूलमा नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखा सञ्चालनमा आएपश्चात् यस बैंकको कुल शाखा संख्या ९५ पुगेको बैंकले जनाएको छ ।

कति छ सोमबारको सुनचाँदीको भाउ ?

काठमाडौं: नेपाली बजारमा आज (सोमबार) छापावाल सुनको भाउ तोलामा ६१ हजार ५०० र तेजावी सुन ६१ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी तोलामा  ७१० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।