यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं : आज जेष्ठ २० गते सोमबारको लागि नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ १९ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ७९ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ १९ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८६ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर […]

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

कैलाली: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशको चौथो अधिवेशनको दशौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले नीति तथा कार्यक्रम सार्वजनीक गर्नुभएको हो । सरकारले आइतबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको प्रवर्द्धनका लागि लगानीमैत्री […]

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ भब्य समारोहका बीच भक्तपुरबाट शुभारम्भ हुँदै

भक्तपुर : ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ यही जेठ २४ गते भक्तपुरबाट गरिने भएको छ । जिल्लाका चारै वटा नगरपालिकाको संयुक्त आयोजनामा सो कार्यक्रम हुन लागेको हो । शुभारम्भ भएको दिन सडक व्यवस्थापन सम्बन्धी कार्यबाट शुरुवात गरिने भएको छ भने बाँकी दिनको लागि सम्बन्धीत वडा कार्यालयले निर्णय गर्ने भएको छ । भत्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. […]

एनआईसी एसियाद्वारा विभिन्न हस्पिटलसँग सम्झौता

काठमाडौं : एनआईसी एसिया बैंकले विभिन्न हस्पिटलसँग सम्झौता गरेको छ । बैठकले ग्रीनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटल, काठमाडौंकाबीच बैंकका कर्मचारी र उनका परिवारका सदस्य, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको हो । ग्रिनसिटी हस्पिटलसँगको […]

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं: आज जेष्ठ १९ गते आइतबारको लागि नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ १९ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ७९ पैसा रहेको छ । एक युरोको खरिददर १२३ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ६२ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १३९ […]

पुर्बी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स व्यबसायी संघद्धारा अन्तरक्रिर्या कार्यक्रम सम्पन्न

काठमाडौं: पुर्बी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स व्यबसायी संघले एक अन्र्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ । संघद्वारा आयोजित ‘बढ्दो अब्यबस्थित र असुरक्षित बजार व्यवस्थापनको लागि व्यबसायी,स्थानीय निकाय र प्रहरी प्रशासनको भुमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।  कागेश्वरी मनोहरा नगर प्रमुख कृष्ण हरि थापाको प्रमुख अतिथ्यतामा आयोजना गरिएको कार्यक्रममापुर्बी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स ब्यबसायी संघका अध्यक्ष रमेश […]

विदेशबाट फर्कदा ल्याउने सुनको भन्सार शुल्क बढ्यो

काठमाडौं :  विदेशमा काम गर्ने नेपालीले सरकारले तोकेको परिणाममा भित्राउन पाउने सुनको भन्सार शुल्क बढेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले ल्याएको बजेटसँगै ल्याएको आर्थिक विधेयकमा भन्सार मूल्यांकन बढाएका हुन् । आर्थिक विधेयक अनुसार अबदेखि पहिलो ५० ग्रामसम्मको सुन आयात गर्दा प्रति १० ग्रामको दरले ६ हजार २ सय रुपैयाँ तिनुपर्छ । पहिला पहिलो ५० […]