घट्यो सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन १ सय र चाँदी १० रुपयाँले घटेको हो । बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, […]

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं: आज जेष्ठ १५ गते बुधबारको लागि नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २१ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ८१ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ४२ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १० पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० […]

बजेटको आकार साढे १५ खर्ब रुपैयाँको हाराहारीमा

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७६ ०७७ को बजेट आज सार्वजनीक गर्दैछ । संघीय संसदमा सो बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । बुधबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट पेश गर्नुहुनेछ । बजेट सार्वजनीक गर्नुअघि दिउँसो २ बजे बस्ने राष्ट्रिय योजना आयोग र ३ बजे […]

तातोपानी नाका सञ्चालनमा आएपछि जनप्रतिनिधिमा खुसियाली: पूर्व सन्ध्यामा राजदुतको भव्य स्वागत

दिनेश दुलाल /फुलपिङकट्टी (सिन्धुपाल्चोक ) भूकम्प पछि बन्द रहेको तातोपानी नाका पुनःःसुचारु हुने पूर्व सन्ध्यामा नेपालका लागि चिनियाँ राजदुत होउ यान छि लाई भव्य स्वागत गरिएको छ । मंगलबार भोटेकोशी गाउँपालिका पुगेकी छिलाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र लिसंखुपाखर गाउँपालिका प्रमुखहरुले भव्य स्वागत गरेका छन् । भोटेकोशी गाउँपालिकाको कार्यालय […]

शेयर बजारमा सामान्य सुधार

काठमाडौं : साताको तेस्रो दिन आज (मंगलबार ) शेयर बजारमा सामान्य सुधार देखिएको छ । तर कारोबार रकममा भने बृद्धि हुन सकेको छैन । विगतका दिनमा खर्बमाथि कारोबार हुने शेयर बजार करोडैमा सिमित बनेको छ । आज नेप्से मापन गर्ने सूचक २.५३ अंकले बढेर १३०५.४९ बिन्दुमा रोकिएको छ । १६४ कम्पनीको २४ लाख १२ हजार […]

सुनचाँदीको मूल्य स्थिर

काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । बजारमा आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला पनि स्थिर रहँदै ५९ हजार ३ सय रुपैयाँमै कारोबार भईरहेको छ । चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय १० रुपैयाँमै […]

ज्योति विकास बैंक र सानिमा जेनरल इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं: ज्योति विकास बैंक लिमिटेड र सानिमा जेनरल इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले र इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरूमार्फत निरजीवन बिमा योजनाहरू बिक्री गर्ने एवं अभिकर्ता तथा बिमितहरूलाई छिटो, छरितो एवं […]