यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं: आज जेष्ठ १७ गते शुक्रबारको लागि नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ५० पैसा तोकेको छ । बिक्री मूल्य ११२ रुपैयाँ १० पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८८ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ८० पैसा र बिक्रिदर १४१ रुपैयाँ ५६ पैसा रहेको छ ।


प्रकाशित | १७ जेष्ठ २०७६, शुक्रबार ११:१२