एनआरएनए न्यूजील्याण्डको अध्यक्षमा लाल केसी सर्वसम्मत चयन

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यूजील्याण्डको अध्यक्षमा लालबहादुर केसी निर्विरोध निर्वाचीत हुुनु भएको छ । यसअघि सन् २०१९-०२१ कार्यकालमा समेत अध्यक्ष रहनु भएको केसी आगामी कार्यकाल २०२३-०२५ मा पुन: चयन हुनु भएको हो । केसी २००५ देखी एनआरएन अभियानमा सक्रियतापूर्वक लागिरहनु भएको छ । अध्यक्षमा सर्वसम्मत चयन हुनुभएपछि केसीले नेपालको लागी भरपर्दो सारथीबनी, आर्थिक,सामाजिक […]

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल विजयी

सिड्नी : गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल विजयी हुनु भएको छ । पोखरेल आगामी कार्यकाल २०२३-०२५ को लागि अध्यक्षमा निर्वाचीत हुनु भएको हो । पोखरेल यसअघिको कार्यकालमा कोषाध्यक्ष रहनु भएको थियो । पोखरेल ५ हजार २ सय ६७ मत ल्याउँदै विजयी हुनु भएको हो । अध्यक्षका प्रत्यासी देव गुरुङले ३ हजार […]

एनआरएनए अमेरिकाको निर्वाचन परिणाम सार्वजनीक, अध्यक्षमा बञ्जाडे विजयी,अन्य कुन पदमा कसले जिते ?

न्यूर्योक : गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा डा. अर्जुन बञ्जाडे विजयी हुनु भएको छ । आइतबार सम्पन्न अनलाईन मतदानमार्फत आगामी कार्यकाल २०२३-०२५ को लागि डा. बञ्जाडे ५ हजार ७३९ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनु भएको हो । उहाँको प्रतिद्धन्द्धी दिलु पराजुलीले ४ हजार ८०६ मत प्राप्त गर्नुभयो । बञ्जाडे सन् २०१९-२०२१ कार्यकालमा […]

एनआरएनए आयरल्याण्डको अध्यक्षमा प्रकाश सापकोटाको उम्मेदवारी, ११ बुँदे प्रतिबद्धता सार्वजनीक

डब्लिन: गैर आवासीय नेपाली संघ आयरल्याण्डको अध्यक्षमा प्रकाश सापकोटाले उम्मेदवारी दिनु भएको छ । आगामी कार्यकाल २०२३-०२५ को लागि सापकोटाले अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो । सापकोटाले आगामी कार्यकालको उम्मेदवारी सँगै आफ्ना विभिन्न ११ बुँदै प्रतिबद्धता पत्र समेत सार्वजनीक गर्नु भएको छ ।नेपालको बाग्लुङ जिल्लामा जन्मिनु भएको सापकोटा उच्च शिक्षाको लागि आयरल्याण्ड आउनु भएको […]

एनआरएनए माल्टामा अध्यक्षमा गिरी र महासचिवमा पाण्डेको उम्मेद्वारी

काठमाडौं । आगामी साउन १४(जुलाई ३०) मा युरोपिय मुलुक माल्टामा हुन गइरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्(एनआरएनए) माल्टाको निर्वाचन(२०२३–२०२५) को चुनावी सरगर्मी ह्वात्तै बढेको छ । अर्को साता हुने सो निर्वाचनमा अध्यक्षका उम्मेद्वार रोशन गिरी नेतृत्वको टिमले उम्मेद्वारी दर्ता गराएको छ । उहाँको टिमबाट विरोजंग पाण्डेले महासचिव पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ […]

एनआरएनए यूकेको अध्यक्षमा हितकाजी गुरुङ विजयी (मतपरिणामसहित)

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा हितकाजी गुरुङ विजयी हुनु भएको छ । उपाध्यक्षमा रविन्द्र कँडेल र सुरेश परियार निर्वाचित हुनु भएको छ भने महासचिवमा गोविन्द खरेल निर्वाचीत हुनु भएको छ । अध्यक्ष निर्वाचित गुरुङ तमुधिं यूके पूर्व अध्यक्ष समेत हुनुहुन्छ । उहाँको प्रतिस्पर्धी दिनेश घिमिरेले १२५४ र डा. नारायण कँडेलले ९०५ […]

एनआरएनए कुवेतको अध्यक्षमा लामा पुन: चयन

कुवेत : गैर आवासीय नेपाली संघ (एनआरएनए) कुवेतको अध्यक्षमा रानाध्वज लामा पुनः चयन हुनु भएको छ । एनसिसी कुवेतको आठौं अधिवेशनबाट लामा पुन: अध्यक्षमा चयन हुनु भएको छ । आगामी कार्यकाल २०२३ देखि २०२५ को कार्यकालका लागि लामा अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भयो । आईसीसी सदस्यमा पनि हरि लावती निर्विरोध चयन हुनु भएको छ […]