फिनल्याण्ड: गैर आवासीय नेपाली संघ (एनआरएनए) फिनल्याण्डको अध्यक्षमा लव उपाध्याय निर्विरोध निर्वाचीत हुनुभएको छ । आगामी कार्यकाल २०२३-०२५ को लागि उपाध्यायको नेतृत्वमा सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचीत भएको हो । आईसिसी सदस्यमा बसन्त गौतम पनि निर्विरोध हुनु भएको छ । कार्यसमितिको उपाध्यक्षमा विनीता लामिछाने, योगेन्द्र संग्रौला, तारा प्रसाद सापकोटा, महासचिवमा सौरव लामिछाने, कोषाध्यक्षमा राजेश सापकोटा, सचिवमा […]
चीन : गैर आवासीय नेपाली संघ (एनआरएनए) चीनको अध्यक्षमा निर्मल शर्मा चौलागाई विजयी हुनु भएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा चौलागाईले विष्णु प्रसाद दुमरुलाई पराजित गर्दै अध्यक्षमा विजयी हुनु भएको हो । निर्वाचनमा कुल २७९ मतमध्ये २६७ मत खसेको थियो भने सदर मत २६५ र दुई मत बदर थियो । निर्वाचन समितिका अनुसार चौलागाईले २०५ […]
मकाउ : गैर आवासीय नेपाली संघ (एनआरएनए) मकाउको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । संघको आठौ अधिवेशनले आगामी कार्यकाल २०२३-०२५ को लागि भिमसेन श्रेष्ठका नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा शिव थापा, द्वितीय उपाध्यक्षमा निरन्जन खड्का, युवा उपाध्यक्षमा सुरेश सिह सुनार र्निविरोध निर्वाचित हुनु भएको छ । महासचिवमा अमृत […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको व्यवसायिक शिक्षा कमिटीले नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न सीपमुलुक कार्यक्रम सञ्चालन गर्ने भएको छ । संघको बालुवाटारस्थित सचिवालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक एवं अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव गणेश केसीले हाल विश्वभरि बढ्दो दक्ष जनशक्तिको माग पूरा गर्न सीपमुलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको […]
स्वीजरल्याण्ड : गैर आवासीय नेपाली संघ (एनआरएनए) स्विजरल्यान्डको अध्यक्षमा कृष्ण प्रसाद सिवाकोटी निर्विरोध निर्वाचित हुनु भएको छ । शनिबार भएको अधिवेशनबाट शिवोकाटी निर्विरोध निर्वाचीत हुनु भएको हो । दोलखा जिल्ला कालिन्चोक गाउँपलिका वडा नंं ८ सुनखानी निवासी शिवाकोटी लामो समयदेखि स्विजरल्याण्ड बस्दै आउनु भएको थियो भने यसअघि दुइ कार्यकाल महासचिवको जिम्मेवारी समालीसक्नु भएको छ । […]
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन यही जून महिनाको अन्तिम साता हुने भएको छ । ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित जुन २८ देखि ३० तारिखसम्म आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आयोजना गरिने भएको हो । गैर आवासीय नेपाली संघको […]
काठमाडौं । ग्रीसमा गैर आवासीय नेपाली संघ (एनआरएनए) गठन गरिएको छ । एनआरएनए कोषाध्यक्ष सुनील साहको उपस्थितिमा कृष्ण पोखरेलको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो । समितिको उपाध्यक्ष सन्तोष प्रसाद आचार्य र टिकाराम खड्काथोकी, सचिवमा अर्जुन केसी, सहसचिवमा अनील गुरुगं, कोषाध्यक्षमा साजन राई चयन हुनु भएको छ । त्यस्तै, सदस्यहरुमा सुजना श्रेष्ठ, पन्च गुरुगं, धुव्र गुरुगं, […]