डा लता गौतम, डा जया सत्याल २०७७ साउन २५ गते गोंगबु चोक, नवज्योति मार्गमा रगतले लतपतिएको सुटकेस फेला पर्यो। टाउको र खुट्टा बिनाको अन्दाजी ४०–४५ वर्षीय पुरुषको टुक्राटुक्रा भएको शव र त्यसको केही मिटर पर जेब्रा झोलामा टाउको र खुट्टा भेटिएको समाचारले नेपाली समाजको मन–मस्तिष्कमा त्रासको तरंग पैदा गर्यो। डिएफसी अर्थात् औषधि प्रयोगजन्य अपराधको कुरा […]
सीजन लामिछाने मधुमेह सचेतना महिना नोभेम्बर उत्तरार्धमा छ। यसै अवसरमा देश तथा विदेशमा मधुमेह सम्बन्धी विभिन्न कार्यक्रम गरिए। हामीकहाँ पनि पछिल्लो समयमा मधुमेह लगायत अन्य थुप्रै नसर्ने दीर्घरोगको संख्या र चासोमा उल्लेखनीय वृद्धि देख्न सकिन्छ। मधुमेहका बिरामी लगभग हरेक घर-परिवारमा भेटिने अवस्थासम्म आइपुग्दा पनि यस रोगसम्बन्धी जनमानसमा रहेको चेतनाको स्तर खासै उपयुक्त र पर्याप्त भएको […]
रामकुमार धमला नेपाल सरकारले राष्ट्रिय रुपमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाको लागि निःशुल्क भिटामिन ‘ए, जुका विरुद्धको औषधि अल्बेण्डाजोल र बहु–सूक्ष्मपोषक तत्वको मिश्रण (बालभिटा) खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ। अर्धवार्षिक रुपमा सञ्चालन हुने यो कार्यक्रम चालु आर्थिक वर्षको प्रथम चरणको रुपमा यही २०७७ मंसिर ११ र १२ गतेका दिन देशैभर महिला स्वास्थ्य स्वयंसेविका र […]
डा सन्तकुमार दास नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नजिक पुग्न लागेको छ। संक्रमणको अहिलेसम्मको अवस्था हेर्दा दीर्घरोग भएका बिरामी कोरोना भाइरसले थप गम्भीर भएका देखिन्छन्। मृत्यु हुनेहरुको अवस्था हेर्दा पनि दीर्घरोगी नै बढी छन्। त्यसमा पनि कोरोना भाइरसले फोक्सोमा असर गर्ने भएकाले फोक्सोका बिरामी अन्य बिरामीभन्दा बढी प्रभावित देखिएका छन्। कोरोना भाइरसले फोक्सोमा […]
डा अस्मिता अर्याल आयुर्वेदिक चिकित्सामा बेसारलाई ‘प्राकृतिक वरदान’ मानिन्छ। वनस्पति विज्ञानको क्षेत्रमा भएका खोज र अनुसन्धानहरूले बेसारका अनगिन्ती औषधीय गुणको पुष्टि पनि दिइसकेका छन्। बेसारमा पाइने ‘करक्युमिन’ नामक तत्वले एन्टिइन्फ्लेमेटोरी र एन्टिअक्सिडेन्टका रूपमा शरीरमा काम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने तथ्यसँग एलोप्याथिक चिकित्सा पनि सहमत। यस्ता चमत्कारी गुण भएको बेसार, प्रत्येक नेपाली भान्सामा अनिवार्य […]
सुष्मा श्रेष्ठ रेडियोमा दसैंको सुमधुर मंगल धुनका साथै दसैं–तिहारका शुभकामना सन्देशहरु बज्न थालिसकेका थिए। बजारमा किनमेल गर्नेको भीड पनि दिन प्रतिदिन बाक्लिँदै थियो। ‘दसैं लागिसक्यो, तँ कहिले आउछेस् घर?’, ममी सोध्नुहुन्थ्यो। ‘फूलपातीको अघिल्लो दिन आइपुग्छ’ु, म ढुक्क बनाइदिन्थें। ओहो! अबको एक हप्तामा त घर पुगिन्छ। निकै उत्साहित थिएँ म। मेरो नाम सुष्मा श्रेष्ठ। घर काभ्रेको […]
डा अनुप सुवेदी – १ भन्दा बढी व्यक्तिमा संक्रमण छ भने सबै पोजिटिभ हुनेहरू सँगै बस्दा हुन्छ। कसैको आइसोलेसन अवधि चाँडो सकिने रहेछ भने सकिएपछि आइसोलेसन नसकिएको व्यक्तिसँगै बसे पनि हुन्छ। संक्रमण नभएको अर्को व्यक्तिसँग बसे पनि हुन्छ। – ज्वरो आए, खोकी लागे, पखाला चले प्यारासिटामोल, खोकी कम गर्ने औषधि, जीवन-जलबाहेक अरू औषधि (विभिन्न थरी […]