कोभिड-१९ : यथार्थ बुझौं, अफवाह नफैलाऔं

सुजना पोखरेल “स्वास्थ्य नै ठूलो धन हो, आज बाँचे पो भोलिको संसार देखिएला, आज नभए भोलि कमाईएला, आज  नभए भोलि रमाइएला।” चीनको वुहान प्रान्त हुँदै विश्वव्यापी फैलिएको कोरोना भाइरसले आम मानिसको दैनिकी, पठनपाठन, पेसा, व्यवसाय लगायत विभिन्न क्षेत्रलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपले नकारात्मक असर पारिरहेको छ। कुनै पनि शस्त्र–अस्त्र विना नै आज एउटा सूक्ष्म भाइरसले विश्व नै […]

जब उनले छोरी जन्मिँदा मुख बिगारिन्…

फरक खोज्नेले आफैं बदलिनुपर्छ की ! डा जीना सापकोटा जन्मेपछि मृत्यु अकाट्य छ तर पनि कोही मृत्युलाई पर धकेल्न खोज्छन् त कोही आफैं मृत्युलार्इ समीप ल्याउन खोज्छन्। जन्म र मृत्युको यो बीचमा बाँचेर हेर्दा अनेक अनेक देख्नु र भोग्नुपर्ने रहेछ। कोही अनेक कष्ट सहेर भए पनि जीवन जोडन खोज्दैछन् भने कोही आँगनमा आएको खुसी र सुखलाई तोड्दैछन्। […]

कोभिड–१९ प्रतिकार्यः पर्दा पछाडिका नायकहरू

डा जीना सापकोटा  म बिहानको चियाको चुस्कीसँगै क्षीतिजपारिसम्मका प्राकृतिक मनोरम दृश्यहरूमा नजर दौडाउँदै प्रफुल्ल मुद्रामा अनगिन्ती सपना बुनिरहेको थिएँ। प्रकृति भित्रका सुरिला गगनचुम्बी सल्लाका बोटहरू, पूर्वाग्रह र आग्रहरहित प्रतिस्पर्धामा भड्किरहेका काला बादल र कोभिडको अत्यासलाग्दो सन्त्रासबाट मुक्त हुँदै गरेका मानिसको सामान्य चहलपहल सुरू भएको वातावरण। लाग्थ्यो पुनः यो खुसी र स्वतन्त्रता लुट्न कोरोनाको संक्रमण अरू […]

विस्मृतिको रोग अल्जाइमर्स : पारिवारिक र सामाजिक प्रभाव

डा रमेश कँडेल हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व अल्जाइमर्स दिवसका रुपमा मनाउने गरिन्छ। ‘अल्जाइमर्स डिजिज इन्टरनेसनल’नामक अन्तर्राष्ट्रिय संगठनको पहलमा आज पनि ‘डिमेन्सियाको बारेमा कुरा गरौं’भन्ने नाराका साथ ‘विश्व अल्जाइमर्स दिवस, २०२०’मनाइँदैछ। कुनै पनि कारणवश मस्तिष्कको सम्झिने क्षमताका साथसाथै अन्य कुनै कार्यक्षमतामा विस्तारै कमजोरी आई दैनिक क्रियाकलापमा असर पर्नुलाई ‘विस्मृति’भनिन्छ । विस्मृतिका विविध कारणमध्ये […]

यसकारण बढेको छ, जनस्वास्थ्यका नियमको महत्व

शर्मिला आचार्य जीवन र अर्थतन्त्रको बीचमा वादविवाद कोरोना भाइरस सुरु हुँदादेखि नै देखिँदै आएको छ। विश्वमा विभिन्न देशहरुमध्ये कुनै देशले मानिसको जीवनलाई प्राथमिकता दिएका छन् भने कुनैले अर्थतन्त्रलाई।  उदाहरणका लागि अमेरिकाको सरकारले मानिसको जीवनभन्दा देशको अर्थतन्त्र रोज्यो, जसको फलस्वरुप ६ महिनादेखि कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा विश्वकै अग्रपंक्तिमा छ। त्यस्तै भारत र नेपाल जस्ता देश […]

अनौठो मनोरोग कन्भर्सन डिसअर्डर: कसरी लाग्छ? उपचार के ?

डा सिपी सेडाईं  रमा २५ वर्षीया युवती हुन्। उनको विवाह भएको एक वर्ष भयो। उनी अहिले आफ्नो घर (श्रीमान्को घर) मा छिन्। श्रीमान् सउदी अरबमा काम गर्न गएको ६ महिना भयो, चिठी आदनप्रदान भइरहन्छ। रमाका  साथमा नन्द, देवर, सासु, ससुरा छन्। विगत एक महिनादेखि उनमा अनौठो समस्या देखिन थाल्यो। घरमै बसिरहेका बेला एक्कासि काम्न थालिन् […]

कोभिड–१९ को पिसिआर परीक्षण सम्बन्धी १८ जिज्ञासा र उत्तर

– डा शंकर काफ्ले र राजेशकुमार गुप्ता हाल विश्व माहमारीको रूपमा फैलिएको कोभिड-१९ को निदान पिसिआर विधिबाट हुँदै आएको छ। सुरुको अवस्थामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट मात्र सो टेस्ट हुँदै आएकोमा हाल देशका ७ वटै प्रदेशका ५० भन्दा बढी ल्याबबाट यो सेवा दिइएको छ। सो टेस्टको बारेमा विभिन्न माध्यमबाट जनातामा धेरै चेतना र ज्ञान भइसकेको […]