भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीको समस्या समाधान गर्न दुई देशका श्रममन्त्री सहमत

युएई – भिजिट भिसामा युएईमा अलपत्र नेपालीको समस्या समाधान गर्न दुई देशका श्रममन्त्री सहमत भएका छन् । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संसाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच भएको भेटवार्ताको क्रममा भिजिट भिसामा युएईमा अलपत्र नेपालीको समस्या समाधान गर्न दुई देशका श्रममन्त्री सहमत भएका […]

नेपाल–युएई संयुक्त समिति बैठक: नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न युएई सहमत

काठमाण्डौ – नेपाली श्रमिकलाई ५ वटा क्षेत्रमा भर्ना प्रकृया निशुल्क गर्ने गरी पाइलट प्रोजेक्ट अघि बढाउन यूएई सहमत भएको छ । संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा मंगलबार सम्पन्न नेपाल-यूएई संयुक्त समितिको दोस्रो बैठकमा यूएईमा रहेका नेपालीहरुलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रकृया पूर्णत निशुल्क गर्ने गरी पाइलट […]

संस्था बिभाजनमा सांक्षी बस्न सकिन्न: राजन त्रिपाठी

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीले संस्था बिभाजित अवस्थामा उम्मेदवार बन्नु र जित्नुको अर्थ नरहने बताउनु भएको छ । कोषाध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहनु भएको त्रिपाठीले संस्था विभाजन हुने अवस्थामा उम्मेदवार बन्नु र जित्नुको अर्थ नरहेकाले उमेदवारी नदिएको जानकारी गराउँदै फुटको यो अवस्थामा आफू कुनै पनि पद र समुहमा […]

एनआरएनए निर्वाचन : ३३ पदमा निर्विरोध, नेतृत्वमा केसी र थापाबीच प्रतिस्पर्धा हुने

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को यही २४–२५ मार्चमा हुन लागेको निर्वाचनमा ६१ जनाको उम्मेदवारी परेको छ । ६० पदमध्ये ३३ पदमा भने निर्विरोध भएको छ । निर्वाचन समितिले मंगलबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै उम्मेदवारी दिएका ६१ मध्ये एक जनाले उम्मेदवारी फीर्ता लिएको जनाएको छ ।  ६० पदमा ११ पद खाली भएको […]

हङकङमा कोभिड फैलने क्रम तीब्र, चीनले पठायो सयौं स्वास्थ्यकर्मी

तस्विर – साउथ चाईना मर्निङ पोस्ट हङकङ– हङकङमा कोभिड-१९ संक्रमणदर तीब्र बन्दै गएपछि चीनले सयौं स्वास्थ्यकर्मीहरु पठाएको छ । हङकङकी कार्यकारी प्रमुख क्यारी लामले कोभिड-१९ का बिरामीको उपचारका लागि चीनबाट सयौं स्वास्थ्यकर्मीहरू हङकङ विशेष प्रशासनिक क्षेत्रमा आइपुगेको बताइन् । लामले पत्रकार सम्मेलनको आयोजना गर्दै चीनबाट ७५ डाक्टर, नर्स र स्वास्थ्यकर्मी पहिलो ब्याचमा सोमबार हङकङ आइपुगेको […]

नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर

काठमाण्डौ – नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरबका परराष्ट्र मन्त्रीस्तरीय बैठकमा जनरल को–अपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको हो । सम्झौतासँगै नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्यको बाटो खुलेको छ । सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र […]

श्रममन्त्री श्रेष्ठ आबुधावीमा, आज नेपाल -युएई संयुक्त समितिको बैठक बस्दै

आबुधावी –  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएई आइपुग्नु भएको छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली सोमबार (हिजो) यूएईको राजधानी आबुधाबी आइ पुग्नु भएको हो । आबुधाबी आइपुग्नु भएको श्रेष्ठ आज नेपाल र संयुक्त अरब इमिरेट्स यूएईको संयुक्त समितिको बैठकमा सहभागि हुँदै हुनुहुन्छ । बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार […]