आयरल्याण्डमा गैर आवासीय नेपालीले मनाए ‘सेन्ट प्याट्रिक दिवस’

डब्लिन – आयरल्याण्डमा गैर आवासीय नेपालीहरुले पनि सेन्ट प्याट्रिक दिवस मनाएका छन् । नेपाली भेषभुषामा सजीएर आयरल्याण्डमा बसोबास गर्नुहुने गैर आवासीय नेपालीहरुले पनि सेन्ट प्याट्रिक दिवस मनाएका हुन । एनआरएनए आयरल्याण्डको आयोजनामा नेपाल र नेपाली चिनाउने विभिन्न प्ले कार्ड, ब्यानर, झण्डा लगायत भेषभूषाका साथ सेन्ट प्याट्रिक दिवस मनाइएको हो । एनआरएनए आयरल्याण्डका अध्यक्ष बिनोद कार्कीको […]

कतारमा नियम उल्लङ्घन गर्ने २४ म्यानपावर कम्पनीको लाइसेन्स खारेज, बिना लाइसेन्स कामदार भर्ना नगर्न चेतावनी

दोहा – कतार सरकारले रोजगारदाताको करार सर्त पालना नगरेको र निर्णय उल्लंघन गरेको भन्दै २४ म्यानपावर कम्पनी बन्द गर्ने निर्णय गरेको छ । कतारको श्रम मन्त्रालयले नियम उल्लङ्घन गर्ने २४ कम्पनीको लाइसेन्स समेत खारेज गर्ने निर्णय गरेको हो । मन्त्रालयले रोजगारदाताको हक अधिकार संरक्षणका लागि श्रम कानूनको कार्यान्वयन र सम्बन्धित निर्णयको पालना भए नभएको अनुगमनका […]

एयरपोर्टबाट फर्काइएका ४० जना नेपालीलाई न्यूजिल्यान्ड जान दिने सहमति

काठमाडौं –  त्रिभुवन विमानस्थलबाट फर्काइएका करिब ४० जना नेपालीलाई न्यूजिल्यान्ड जान दिने सहमति भएको छ । अध्यगामन कार्यालयबाट मंगलबार र बुधबार फर्काइएकालाई वाणिज्यदूतावास न्यूजिल्यान्डको पहलमा जान दिने सहमति भएको हो । नेपालबाट आफ्नो परिवारलाई भेट्न न्यूजिल्यान्ड जान लागेका करिब ४० जनालाई त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयबाट फर्काइएको थियो । न्युजिल्यान्डद्धारा पर्यटकका लागि सीमा नाका खुल्ला गर्ने निर्णय […]

जापानले अप्रिलदेखि दैनिक १० हजार विदेशीलाई प्रवेश गर्न अनुमति दिने

टोकियो – जापानले अप्रिलदेखि दैनिक १० हजार जनालाई देश प्रवेश गर्न दिने भएको छ । जापानले कोभिड सीमा नियन्त्रणहरूलाई थप सहज पार्दै अप्रिलदेखि हालको ७ हजारबाट विदेशी आगमनमा दैनिक १० हजार पुर्‍याउने भएको हो । प्रधानमन्त्री फुमियो किशिदाले स्वदेश तथा विदेशमा संक्रमणको अवस्था र अन्य राष्ट्रले लागू गरेको सीमा नियन्त्रणका कदमलाई मध्यनजर गर्दै चरणबद्ध रुपमा […]

पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नम्रता टप ३० मा सिमित

काठमाडौं – यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्यान्डकी क्यारोलिना बेलावस्काले जितेकी छिन् । बिहिबार बिहान अमेरिकामा भएको ७० औँ संस्करणको  मिस वर्ल्ड ग्रान्ड फिनालीमा उनी विजेता घोषित भएकी हुन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेता क्यारोलिनालाई ताज पहिर्‍याइन् । यस्तै, अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड […]

शक्तिशाली भूकम्पका कारण जापानमा चार जनाको ज्यान गयो, ९७ जना घाइते

टोकियो – उत्तरपूर्वी जापानमा बुधबार अबेर राति गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् र उच्च गतिको बुलेट ट्रेन पटरीबाट खसेको छ। प्रधानमन्त्री फुमियो किशिदाले संसदमा भूकम्पमा परी चार जनाको ज्यान गएको र ९७ जना घाइते भएको जानकारी गराएका छन् । जापानी संचारमाध्यमका अनुसार भूकम्पमा परि […]

एनआरएनए विभाजन रोक्न पहल गरिदिन भन्दै सयौ अभियन्ताले पठाए प्रधानमन्त्री देउवालाई पत्र

काठमाडौं – ‘एनआरएनए अभियानलाई एकताबद्ध गरौ, विभाजनका लागि गरिने सबै खालका गतिविधि बन्द गरौ’ भन्दै एनआरएन अभियन्ता तथा विश्वभरिका नेपाली जनसम्पर्क समितिहरुले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सक्षम लिखित पत्र पठाएका छन् । प्रधानमन्त्री देउवालाई पठाइएको पत्रमा सयौ अयिभन्ता र विश्वभरि रहेका जनसम्पर्क समितिका सभापतिदेखि विभिन्न पदमा आसिन ब्यक्तीहरुको नाम पनि उल्लेख […]