युएईको तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, ६० किलोमिटर प्रतिघण्टा हावाहुरी चल्न सक्ने

अबुधाबी – विगत केही दिनदेखि युएईको तापक्रम बढ्दै गएको छ । तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । आगामी केही दिनमा तापक्रममा उल्लेख्य गिरावट आउने राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार केही क्षेत्रहरूमा बिहीबार १० डिग्री सेल्सियससम्म गिरावट हुनेछ । मार्च ११ मा अलधफ्रा क्षेत्रको जबल अल धन्नामा ४२.१ डिग्री सेल्सियस सम्म तापक्रम […]

कुवेतको जजिरा एयरवेजले आगामी २ जेठदेखि गौतमबुद्ध विमानस्थलमा दैनिक उडान गर्ने

काठमाडौं – कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट साताको सात उडान गर्ने भएको हो । जजिराले आगामी २ जेठदेखि दैनिक एक उडान गर्ने गरि नेपाल नागरिक उड्डयन  प्राधिकरणमा निवेदन दिएको हो । जजिराले अहिले काठमाडौंमा समेत नियमित उडान गर्दै आइरहेको छ । त्यस्तै, जजिरासँगै हालसम्म विभिन्न […]

कोरियाका लागि खुल्यो रोजगारी, ९,६५४ जनाको आवेदन माग

काठमाडौँ – नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आवेदन खुला गर्ने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गर्ने जनाएको हो । सो शाखाका अनुसार २०२२ र २०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ छ हजार ९१४ हजार र कृषि […]

ओमानद्धारा विदेशी भिसा शुल्कमा ८५ प्रतिशत भन्दा बढी कटौती

मस्कट- ओमानले विदेशी भिसा शुल्कमा भारि कटौती गरेको छ । ओमानले आइतबार विदेशीहरूले तिर्ने भिसा शुल्कमा ८५ प्रतिशतभन्दा बढीले भारी कटौती गर्ने घोषणा गरेको हो । श्रम मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै घटाइएको भिसा शुल्क आगामी जुन १, २०२२ देखि लागु हुने जनाइएको छ । ओमानले विदेशी कामदार, विदेशी व्यावसायिक जनशक्ति भर्नाको लागि इजाजतपत्र जारी […]

दुई वर्षदेखि बन्द मलेसियाको लागि श्रम स्वीकृति खुल्यो

काठमाण्डौ – मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिने निर्णय भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियामा श्रम स्वीकृति पुन: दिन शुरु गर्ने मन्त्रीस्तरीय निर्णय गराउनु भएको हो । आगामी अप्रिल १ देखि अन्तर्राष्ट्रिय सीमा खोल्ने मलेसियाको घोषणा मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि बन्द थियो । […]

कतारमा नियम उल्लङ्घन गर्ने ५१ रेष्टुरेन्ट, होटल र क्याफे बन्द गर्ने सरकारको निर्णय

दोहा – वाणिज्य तथा उद्योग मन्त्रालयले नियम उल्लङ्घन गर्ने देशका विभिन्न क्षेत्रका रेष्टुरेन्ट, होटल, खाद्यान्न तथा उपभोक्ता पसल र क्याफेलगायत ५१ पसल एक सातादेखि एक महिनासम्मका लागि बन्द गर्ने घोषणा गरेको छ । मन्त्रालयले जथाभावी मूल्यवृद्धि गर्दै सरकारी नियम उल्लङ्घन गरेको आरोपमा उनीहरुलाई कारबाही गरिएको हो । यी हुन नियम उल्लङ्घन गर्ने ५१ रेष्टुरेन्ट, होटल, […]

साउदी अरबद्वारा एकैदिन ८१ जनालाई मृत्युदण्ड

रियाद  – साउदी अरबले एकैदिन ८१ जनालाई मृत्युदण्ड दिएको छ । साउदीले आतङ्कवादसँग सम्बन्धित विभिन्न अपराधमा स‌ंलग्न ८१ जनालाई एकैदिन मृत्युदण्ड दिएको हो । ८१ जनामध्ये ७३ जना साउदीका, सात जना यमनका र एक जना सिरियाका नागरिक रहेको साउदीका अधिकारीलाई उदृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ ।  गत वर्ष साउदी अरबमा ६९ जनालाई मृत्युदण्ड दिइएको […]