विदेशी बुहारीलाई सात वर्षपछि मात्रै नागरिकता दिने प्रावधानप्रति कांग्रेससहित समाजवादीको आपत्ति

काठमाडौँ : विदेशी बुहारीलाई ७ वर्ष नेपालमा बसेपछि नागरिकता दिने प्रावधानप्रति प्रतिपक्षी दलले आपत्ति जनाएका छन् । नागरिकता विधेयकमा प्रस्तावित नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई सात वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता दिन सकिने प्रावधानप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले आपत्ति जनाएका हुन । आइतबार संसदको राज्य व्यवस्था समितिमा जारी […]

मैले प्रतिरोधि क्षमता बढाउन आग्रह गरेको हुँ तर कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए : प्रधानमन्त्री

काठमाडौं : सामाजीक सञ्जालमा कोभिड १९ प्रतिरोधी क्षमता बढाउने विषयलाई मजाकमा उडाइएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट ब्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कोभिड १९ हुनबाट बच्न प्रतिरोधी क्षमता बढाउनुपर्ने र त्यसको लागि भान्सामा प्रयोग गर्दै आएको बेसार, अदुवा, मेथीजस्ता मसला प्रयोगमा जोड दिर्दै आउनुभएको थियो. । तर सो विषयलाई लिएर सामाजीक सञ्जालमा मजाकमा […]

गण्डकीका बाग्लुङ, पर्वत, तनहुँ र म्याग्दीमा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

पोखरा : गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ५ सय ४ पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदबिन्दु शर्माका अनुसार बाग्लुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । बाग्लुङमा ९ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै म्याग्दीमा […]

आज योग दिवस : कोरोनासँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य आवश्यक-प्रधानमन्त्री

काठमाडौं : आज अन्तर्राष्ट्रिय योग दिवस मनाईंदैछ । हरेक वर्ष जुन २१ मा योग दिवस मनाउने गरिन्छ । ‘घरमा योग, परिवारको साथ योग’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाईंदैछ । संयुक्त राष्ट्र सङ्घले सन् २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालेको हो । कोरोना महामारीपछि योग, आहार तथा मनोबलको महत्व अझ बढेको छ । […]

नेपालमा मनसुन सक्रिय, वर्षा जारी रहने

काठमाडौँ : नेपालमा मनसुन सक्रिय बन्दै गएको छ । मनसुन सक्रिय बन्दै जाँदा अझै एक साता वर्षा हुने क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुन भित्रिएर देशभर फैलने क्रममा वर्षा सुदूरपश्चिम पुग्न थालेको छ । त्यहाँदेखि यताका क्षेत्रमा विगत एक सातादेखि नै वर्षा हुने क्रम कायम छ । अझै एक […]

आज खण्डग्रास सूर्यग्रहण : के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

काठमाडौँ : आज (आइतबार ) बिहान १० बजेर ५४ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण लाग्नेछ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने छ । बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी विज्ञान सङ्ग्रहालय विकास समितिका अनुसार काठमाडौँमा बिहान १० बजेर ५४ मिनेट, पोखरामा बिहान १० बजेर ५२ मिनेट, महेन्द्रनगर कञ्चनपुरमा बिहान १० […]

नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ८ हजार ६०५ पुग्यो

काठमाडौं : नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको क्रममा ४९ महिला र २८२ पुरुष सहित ३३१ जना थपिएका हुन । यो सहित नेपालमा कुल संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ । जसमा ७६५ महिला र ७ […]