काठमाडौं : नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको क्रममा ४९ महिला र २८२ पुरुष सहित ३३१ जना थपिएका हुन । यो सहित नेपालमा कुल संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ । जसमा ७६५ महिला र ७ […]
काठमाडौँ : नेकपा सचिवालय बैठकले संसदमा छलफलमा रहेको प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमाथि छलफल गर्दै नेपालीसँग विवाह गरेका विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिइनु उपयुक्त हुने निष्कर्ष निकालेको छ । वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्ने गरी विधेयक अघि बढाउने निर्णय नेकपाले गरेको हो । नेकपा पार्टी प्रवक्ता […]
पोखरा : गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थप ५८ सँगै प्रदेशमा कुल संक्रमितको संख्या ४३८ पुगेको छ । नयाँ संक्रमण पुष्टी हुनेमा तनहुँमा २५, नवलपुरमा १६, बागलुङमा ८, गोरखामा ५, कास्कीमा २, स्याङ्जामा १, म्याग्दीमा १ जना रहेका छन् । निर्देशनालयका अनुसार तनहुँको ऋषिङ […]
काठमाडौं : नेपालमा अहिलेसम्म ७४ जिल्लामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार ४ सय २६ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार विराटनगरमा भएको परीक्षणमा झापाका १ र मोरङका २ जना, जनकपुरमा भएको […]
काठमाडौं : नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको कुल संख्या ८ हजार २७४ पुगेको छ । संक्रमित जिल्ला ७४ पुगेको छ । जसमध्ये ७७७ महिला छन् भने पुरुष ७ हजार ५६७ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परीक्षणको […]
काठमाडौं : लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गरिएको सूचना राजपत्रमा प्रकाशित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधान संशोधन विधेयक प्रमाणीकरण गरेपछि राजपत्रमा प्रकाशित गरिएको हो । संघीय संसदको दुवै सदनले संविधान संशोधन विधेयकलाई सर्वसम्मतिले पारित गरेको थियो । यो सँगै नेपालको नक्सामा छुटेको भूमि समेटिएको छ। अब संविधानले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमागलाई […]
पर्वत : पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो। स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण देखिएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द भएको छ। अस्पतालले अनिश्चितकालका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्नुपरेको जानकारी विज्ञप्ति मार्फत दिएको छ। अस्पतालका अनुसार २ जना डाक्टर, एक […]