कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कर्णाली प्रदेशका सांसदसँग आज सिंहदरबारमा भएको अन्तक्र्रियामा उहाँले गतबर्षको बजेट विनियोजनमा कर्णालीका महत्वपूर्ण योजना छुटेको बताउँदै आगामी बजेटमा कर्णालीलाई प्राथमिकतामा राखिने बताउनुभयो । “गत वर्ष कर्णाली प्रदेशका जिल्लालाई योजना र बजेट दिन छुटेको सही हो तर […]

उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न तीनमहिने अभियान

काठमाडौँ – उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न तीनमहिले अभियान सञ्चालन गरिने भएको छ । आज काठमाडौँमा उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारको लागि तयार पारिएको तीनमहिने कार्य योजनाका सम्बन्धमा सरकारी तथा गैरसरकारी निकायहरुलाई जानकारी गराइएको छ । तीनमहिने कार्ययोजनाअन्तर्गत चक्रपथ भित्रका कोरिडोर सञ्चालनमा ल्याउने, सडक तथा फुटपाथ अतिक्रमण हटाउने, जेब्राक्रसिङ, लेनसेन्टर मार्किङ गर्ने, ट्राफिक सचेतनासम्बन्धी प्रशिक्षणमा व्यापकता […]

मिस नेपाल श्रुखला फान्सको सद्भावना दूतमा नियुक्त

काठमाडौंं – नेपाल–फ्रान्स सम्बन्ध प्रवद्र्धनका निम्ति नेपाल सुन्दरी शृङ्खला खतिवडालाई सद्भावना दूतमा नियुक्त गरिएको छ । नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७०औँ वर्ष प्रवेशको अवसरमा खतिवडालाई सद्भावना दूतमा नियुक्त गरिएको हो । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा सौहाद्र्रपूर्ण वातावरणमा भएको परामर्श बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयमा गहन विचारविमर्श भएको छ । […]

सगरमाथाको सफल आरोहणदेखि मिस शेर्पा विजेता हुँदै क्रोएसियाको यात्रामा दावुटी शेर्पा

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहरणसँगै दाबुटी शेर्पाको सफलता एकपछि अर्को चुलिदै गएको छ । दावुटीले सगरमाथाको सफल आरोहणसँगै मिस शेर्पा २०७५ विजेता बन्नुभयो । अब दाबुटी शेर्पा क्रोएसियामा हुन लागिरहेको ‘मिस इन्टरनेसनल टुरिजम’मा भाग लिन त्यसतर्फ जाने तयारीमा जुट्नु भएको छ । मिस शेर्पाको ताज जित्न सफल दाबुटी अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने […]