ओखलढुंगासहित नेपालमा कोरोना संक्रमित जिल्ला ७६ पुग्यो, सोमबार कुन जिल्लामा कति ?

काठमाडौं : नेपालमा कोरोना संक्रमित जिल्ला ७६ पुगेको छ । ओखलढुंगामा पनि कोरोना संक्रमित भेटिएपछि संक्रमित जिल्ला ७६ पुगेको हो । सोमबार ओखलढुंगामा पहिलो पटक एक जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म रसुवा जिल्लामा मात्र कोरोना संक्रमित भेटिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार नेपालमा ५ सय […]

नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९ हजार ५६१ पुग्यो

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ५३५ जनामा संक्रमण देखिएको हो। आज थपिएका ५३५ सहित नेपालमा संक्रमितको संख्या ९ हजार […]

नेपालमा कोरोना महामारी कायमै रहेको भन्दै डब्लूएचओले गर्यो आवश्यक सर्तकता अपनाउन अपिल

काठमाडौं : विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड -१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रूपमा अपिल गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. जोस भ्यान्डेलरले नेपाल सरकारले लकडाउन खुकुलो बनाए पनि कोभिड -१९ को महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गर्नुभएको हो । लकडाउन खुकुलो बनाएसँगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, […]

नेपालमा कोभिड संक्रमण समुदायमा नफैलिएको विज्ञको दावी, ९५ प्रतिशत विदेशबाट आएकामा संक्रमण

काठमाडौँ : नेपालमा पछिल्लो तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या बढेको देखिए पनि समुदायमा नफैलिएको पाइएको छ । विदेशबाट उद्धार गरि ल्याउने क्रम बढेको र कोरोना परीक्षणको दायरा फाराकिलो बनाएसँगै केहि बढेको पाइए पनि समुदायमा नफैलिएको विज्ञहरुले स्पष्ट पारेका हुन । विज्ञहरुका अनुसार अहिलेसम्म यो रोग समुदायमा फैलिएको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक […]

नेपालमा मुस्ताङसहित कोरोना संक्रमीत जिल्ला ७५ पुग्यो, आइतबार कुन जिल्लामा कति ?

काठमाडौं : मुस्ताङसहित आइतबार कोरोना संक्रमित जिल्ला ७५ पुगेको छ । आइतबार पहिलो पटक मुस्ताङका एक जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित कोरोना संक्रमित जिल्ला ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साँझसम्मको तथ्यांक अनुसार आइतबार ४२१ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ। मन्त्रालयका […]

नागरिकता सम्बन्धी विधेयक राज्य ब्यवस्था समितिबाट बहुमतले पारित

काठमाडौं : प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नेपालीसँग विवाह गरेकी विदेशी महिलाले सात वर्षपछि मात्र अंगिकृत नागरिकता पाउने प्रावधान बहुमतले पारित गरेको छ । नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले पाउने वैवाहिक अंगिकृत नागरिकताको विषयमा दलहरूबीच फरक मत भए पनि समितिबाट बहुमतले नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक पारित भएको हो । विधेयकमा सात वर्ष […]

नेपालमा थप ४२१ जनामा संक्रमण, संक्रमित संख्या नौ हजार २६, थप एकको मृत्यु

काठमाडौं : नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमित संख्या नौ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप १९४ जना निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या एक हजार ७७२ पुगेको छ । त्यस्तै, गुल्मीका एक पुरूषको […]