सप्तरी, उदयपुर र मकवानपुरमा चट्याङ्ग लागेर सातको मृत्यु, तीन घाइते

काठमाडौं : देशका विभिन्न ठाउँमा चट्याङ्ग लागेर सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सप्तरीमा बिहिबार बिहान छुट्टाछुट्टै ठाउँमा चट्याङ्ग लागेर चार जनाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ्गमा परेर जिल्लाको महदेवा गाउँपालिकामा दुई जना, राजगढ गाउँपालिकामा एक जना र डाक्नेश्वरी नगरपालिकामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

पोखरामा कोरोनाबाट थप एकको मृत्यु , गण्डकीमा संक्रमित संख्या ७५३ पुग्यो

पोखरा : कोरोना भाइरस संक्रमणका कारण गण्डकीमा थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जाको सिरुबारीका ५५ वर्षीय पुरुषको गए राति निधन भएको हो । ती ब्यक्तीको असार ८ गते कोरोना संक्रमण भइ गम्भीर निमोनिया तथा मधुमेह भई भेन्टिलेटरमा राखी उपचार गरिएकोमा गए राती ११ः […]

साउनभित्र एसईईको नतिजा

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्थीले अब साउनभित्रै आफ्नो नतिजा हात पार्ने अवस्था बनेको हो । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले साउन […]

नेपालमा बुधबार थपिएका ६ सय २९ कोरोना संक्रमित कुन जिल्लाका कति ?

काठमाडौं : नेपालमा बुधबार साँझसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ। गत २४ घण्टामा ६ सय २९ नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या १० हजार ७ सय २८ पुगेको हो । अहिलेसम्म नेपालमा रसुवा जिल्ला बाहेक ७६ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विपि कोइराला […]

नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १० हजार ७२८ पुग्यो

काठमाडौं : नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार११० महिला र ५१९ पुरुष गरि थप ६२९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ६२९ सहित नेपालमा कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा थप ११४ […]

नेकपा स्थायी कमिटी बैठक : एमसीसीलगायत सात वटा मुख्य कार्यसूची तय, अर्को बैठक १२ गते बस्ने

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पाँचौ स्थायी कमिटि बैठक सकिएको छ । आजको बैठकले सात वटा मुख्य कार्यसूची तय गरेको छ । पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठका अनुसार कार्यसूचीमा अ‍मेरिकी सहयोगसँग सम्बन्धित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), कोरोनालगायतका विषयलाई समेट्ने निर्णय गरेको छ । बैठकले कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रणका प्रयास, सीमा समस्या समाधानको विषय, […]

खोटाङकी एक गर्भवतीको हवाई उद्धार

काठमाडौं : खोटाङकी एक गर्भवतीको हवाई उद्धार गरि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । पेट भित्रै बच्चा मृत अवस्थामा भेटिएपछि गम्भिर विरामी परेकी केपीलासगढी गाउँपालिका–२ की मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । गत सोमबार (८ गते) राति सुत्केरी बेथाले च्यापेपछि जिल्ला अस्पतालमा खोटाङमा भर्ना भएकी मन्दिराको पेटमै बच्चा मृत अवस्थामा […]